बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रामचन्द्र पौडेलले दिए स्वास्थ्य सामग्री

तनहूँ, ६ असार– असार–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाताहरुबाट संकलन गरिएको पैसाले गृहजिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थालाई ३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेका छन् । शनिबार तनहूँ आएका उनले १० वटै स्थानीय...

जुडीफाँट–चित्रेभञ्याङ सडक पहिरोले अबरुद्ध

तनहुँ, ४ असार – मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाको कारण पहिरो खस्दा तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध बनेको छ । मंगलबारदेखी सडक अबरुद्ध भएको...

यस्ता छन् प्रदेशको बजेटमा तनहुँका योजना

तनहुँ, २ असार – गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गर्ने भएको छ । मंगलबार प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुख्य...

तनहुँमा गाउँ पस्यो कोरोना

तनहुँ, ३१ जेठ– कोरोना भाइरसको दोस्रो लहरको सुरुवातमा तनहुँका शहरी क्षेत्रमा संक्रमितको बिगबिगी थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु पोकोपुन्तुरो बोकेर गाउँ पसे । गाउँ पस्न र बाहिरन कुनै रोकतोक...

तनहुँमा पनि असार ७ गतेसम्म थपियो निषेधाज्ञा

तनहुँ, ३० जेठ – तनहुँमा पाँचौ पटक निषेधाज्ञा थप गरेर असार ७ गतेसम्म लम्बाईएको छ । आईतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले एक हप्ता फेरी निषेधाज्ञा...

नीति तथा कार्यक्रम र बजेटको तयारीमा तनहुँका स्थानीय तह

तनहुँ, २७ जेठ– तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट नीति तथा कार्यक्रमको तयारी थालेका छन् । संघीय सरकारको बजेट नीति तथा कार्यक्रम आईसकेको छ । गण्डकी प्रदेश सरकारको प्रदेशसभामा प्रस्तुत हुन...

आइसोलेसन रित्तै, संक्रमित जति घरमै

तनहुँ, २५ जेठ– भिमाद नगरपालिकामा १ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमितमात्र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचाररत छन् । बाँकी सबै होम आइसोलेसनकै भरमा...

स्वास्थ्यकर्मीको काड भिररे लागुऔषध ओसारपोसार

तनहुँ, २३ जेठ– शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली निषेधाज्ञाको पालना गराउन आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँच गर्दै थियो । पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल हुँइकिएर आयो...

ऋषिङको हुप्सेटारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाईते

तनहुँ, २३ जेठ– तनहुँको ऋषिङ गाउँपालिका–१ हुप्सेटारमा मोटरसाइलक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छभने एक घाईते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने २८ बर्षीय रमेश श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको...

‘जसरी पनि कोरोना जित्छु भन्ने आत्मबल थियोे’

तनहुँ, २३ जेठ– श्रीमती बिरामी भइन् । कोरोना शंका लागेर २८ वैशाखमा उनले श्रीमतीसँगै आफ्नो पनि पिसीआर परीक्षण गर्नलाई स्वाबको नमूना दिए । वडाको जिम्मेवार निभाउँदा निभाउँदै निरन्तर खटिएका उनीसँगै श्रीमतीलाई ३ जेठमा कोरोना...

-->