बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा रोकिराखेको सवारीलाई ठक्कर दिदा २ घाइते, एकको अवस्था गम्भिर

पोखरा,११ जेठ– तनहुँ आबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा रोकि राखेको मिनी ट्रकलाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । आबुखैरेनीबाट मुग्लीन तर्फ जाने क्रममा बिग्रिएर रोकी राखेको बा ३ ख ६१९७ नम्बरको मिनी...

सुजलले दिएन दूधको भुक्तानी, दूधसँग नौनी साट्छन् किसान

तनहुँ, ११ जेठ– पृथ्वीराजमार्ग छेउमा रहेको दूध संकलन केन्द्रमा एक जना महिलाले आफूले उत्पादन गरेको दूध ल्याएर खन्याइन् । संकलन केन्द्रका कर्मचारीले भित्रबाट ३ वटा नौनीको पोका ल्याएर उनको हातमा थमाए । बाहिरपट्टि दूध खन्याउँदै...

तनहुँमा निजी निर्माण कार्यमा रोक

तनहुँ, ६ जेठ– तनहुँ प्रशासनले निर्माण कार्यमा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि बुधबारदेखि सरकारी योजना तथा आयोजना बाहेकका निर्माण कार्य स्थगित गर्न आदेश जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन...

एक दशकमा चम्किएको च्यवनधाम

तनहुँ, ६ जेठ– पृथ्वी राजमार्ग मुन्तिरको सेती नदीको तिर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका...

कोशेली बोकेर संक्रमितको घरमा वडाध्यक्ष

तनहुँ, ५ जेठ– देशभर कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । दैनिक हजारौं संक्रमित थपिएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोनाबाट बच्न अस्पतालको शैयामा हजारौंसंक्रमित छट्पटाइरहेका छन् । कोरोनाबाट च्वाट्टै निको...

देवघाटमा संक्रमितको शव डोजरमा बोकेर जलाईयो

तनहुँ, ३ जेठ– आईतबार राती साढे ८ बजे देवघाट गाउँपालिका–५ की ६८ बर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आईतबार दिउँसो नै उनको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाईएको थियो । सोमबार...

व्यास नगरका अत्यावश्यक बाहेकका सेवा पनि बन्द

तनहुँ, २ जेठ– कोरोना भाईरसको दोस्रो लहर तिब्र गतिमा फैलदै गएपछि जिल्लाको व्यास नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ । स्वास्थ्य, नियमित सरसफाई, बारुण यन्त्र बाहेक नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिईने...

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर

पोखरा, १ जेठ – कोभिड संक्रमणको कारण पोखरामा एक गर्भवतीको ज्यान गएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख भएकी तनहूँ भिमादकी २२ वर्षीया युवतीले संक्रमणको कारण पोखरा स्वास्थ्य...

व्यासले चलाउनै सकेन पीसीआर मेसिन

तनहुँ, ३१ वैशाख– असोजको अन्तिम साता व्यास नगरपालिकालाई रोटरी क्लबले पीसीआर मेसिन उपहरा स्वरुप हस्तान्तरण ग¥यो । कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला उपहारमा पाएको मेसिनले पीसीआर परिक्षणमा सहजता हुने तमाम जिल्लावासीको आशा थियो ।...

मृगौलाका बिरामीलाई नगरपालिकाको गाडी

तनहुँ, ३० वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमणलाई रोक्न देशका प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तनहुँमा बैशाख २२ गते रातीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जिल्लाका बजार क्षेत्र सुनसान छ ।...

-->