बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँका स्स्थानीय तहसँग ५४ वटा अक्सिजन सिलिन्डर मात्रै

तनहुँ, २९ वैशाख– कोरोना भाइरसको दोस्रो लहर देशभर तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहरको रुपमा फैलिएको ‘युके भेरियन्ट’का धेरै जसो संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको समाचार...

मरस्याङदी नदीमा ट्रक खस्दा बागलुङका २ जनाको मृत्यु

पोखरा, २८ वैशाख – मुग्लिनबाट तनहुँतिर आईरहेको ट्रक मरस्याङदी नदीमा खस्दा दुई जनाको घट्नास्थलमा नै मृत्यु भएको छ । सो दुर्घटनामा बागलुङको गलकोट-८ पचुवा ( काँडेबाँस) घर भएका चालक जय कँडेल र सहचालक मिन...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

दमौलीमा आइसीयूसहितको भेन्टिलेटर, जिपीमा अक्सिजनसहितको आइसोलसन

तनहुँ, २३ वैशाख– तनहूँको दमौली अस्पतालमा भेण्टिलेटरसहितको आइसीयू कक्ष तयार भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप...

‘संघ र प्रदेशका ऐन कानुन नबन्दा हामी अड्किएका छौँ’

तनहुँ जिल्लाको पुरानो नगरपालिका हो, व्यास । दुई दशक अगाडी नगरपालिका भएको व्यास स्रोत साधनको दृष्टिकोणले जिल्लाका अन्य १० स्थानिय तहभन्दा अगाडी नै छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको बागडोर गएको चार वर्षदेखि मेयर बैकुण्ठ...

तनहुँमा आज रातीदेखी निषेधाज्ञा

तनहुँ, २२ वैशाख – तनहुँमा आज राती १२ बजेदेखी निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्लाको ऋषिङ गाउँपालिकाको...

मादी नदीमा डुबेर युवकको मृत्यु

दमौली, २२ वैशाख– मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार...

तनहुँका सांसद किसान श्रेष्ठलाई कोरोना संक्रमण

पोखरा, १८ वैशाख – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।...

न्यायिक समितिलाई सघाउन मेलमिलाप समाज

तनहुँ, १६ बैशाख– शुक्लागण्डकी नगरपालिकामा न्यायिक समितिलाई सघाउने गरी नगरस्तरीय मेलमिलाप समाज गठन गरिएको छ । न्यायिक समाजमा आउने विवादलाई निरुपण गर्न सघाउने गरी समाज गठन गरिएको हो । समितिको संयोजकमा राजन रिमाल चयन हुनुभएको...

ऋषिङ धारापानीमा अर्को दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ, १५ बैशाख – तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक ३७ वर्षीय सन्देश गजमेर र स्कुटरको पछाडी सवार २६ वर्षीया पवित्रा...

-->