तनहुँ, ९ बैशाख– तनहुँमा मोटरसाइकलले सडक किनार हिँडिरहेकी वृद्धालाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीकी ७० वर्षीया राधिका लम्साल छिन् ।
थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १७ प ८७४...
बेरोजगारलाइ सीप मुलक तालिम
तनहुँ, ४ बैशाख– शुक्लागण्डकी ८, ढोरफिर्दीले बेरोजगार युवा युवती र गृिहणी महिलालाई सीपमूलक तालिम दिन थालेको छ । वडाले सिलाइ–कटाइ र च्याउखेती तालिममा जोड दिएको छ ।
तनहुँ प्राविधिक शिक्षालय भिमादसँगको सहकार्यमा वडा कार्यलयले २०÷२०...
गाउँको उकालो चढ्यो पानी !
तनहुँ, ३० चैत– मिछुर्लुङकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन । पानीको लाइन पर्खिंदै कति रात कुवा र पँधेरोमा बिताउनुप¥यो, गन्ती छैन । गाउँमा बिजुलीको लाइन थिएन । हातमा टर्च लाइट हुने...
दमौलीमा बजार इकाइको अध्यक्षमा भुपाल विजयी
तनहुँ, २९ चैत– तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी तीन जनालाई पराजित गर्दै आले निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मतगणनामा आलेले दुई सय...
जनता भोट हालिरहने मेसिन हुन् ?
तनहुँ, २९ चैत – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीको सरकारले जनताको मतको दुरुपयोग गरेको जिकिर गरेका छन् । जनतालाई भोटका लागि मात्रै प्रयोग गर्न नहुने उनको भनाई छ ।
गृह जिल्ला आएका...
दमौलीमा व्यवसायीको चुनाव : इकाई सभापतिमा चार जनाको उम्मेदवारी
तनहुँ, २८ चैत – पछिल्लो एक साता जिल्ला सदरमुकाम दमौली बजार नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला शाखाको चुनावी माहोलले तात्यो । बुधबार चुनाव सम्पन्न भयो । बिहीबार मतपरिणाम पनि आयो । पत्रकारको चुनावले तातेको...
बैंकिङ कसुरमा फरार थापा पक्राउ
तनहुँ, २४ चैत– तनहुँ प्रहरीले बैंकिङ कसुुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । विगत नौ महिनादेखी फरार रहेकी भानु नगरपालिका–१२ मिर्लुङकी २७ बर्षीया आशा थापा अधिकारीलाई प्रहरीले पक्रिएको हो । उनलाई काठमाडौँको...
झापुटारमा सेती नदीमा बन्ने पुलको शिलन्यास
तनहुँ, २४ चैत– तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारलाई जोड्ने गरी सेती नदीमाथी पक्की मोटरेबल पुल निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पुल निर्माण सुरु भएको हो ।
सोमबार गण्डकी प्रदेशका...
किसानको पीडामा ‘म त हजुर गाम्ले’
तनहुँ, २१ चैत– कृषि प्रधान मुलुकका किसान उब्जनी बेचेर आर्थिक सम्बृद्धी हासिल गर्न सक्ने अवस्थामा छैनन् । हात पाखुरा बजारेर दुई छाँक गर्जो सहजै टार्न मुस्किल छ । तिनै किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विचौलिया...
शुक्लागण्डकी मेयर कप : शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश
तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय मेयरकप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा...