बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शुक्लागण्डकी मेयर कप सुरु

तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा...

परदेशले हरेको ‘वसन्त’ सपना !

तनहुँ, १३ चैत– एसएलसी सकाएपछि ६ वर्ष शिक्षक बने । त्यो अवधिमा उनले कहिले सरकारी त कहिले निजी स्कुलमा पढाए । सामान्य परिवारका उनलाई स्कुलले दिएको तलबले पुगेन । केटाकेटी पढाएर परिवारको गर्जो टार्ने...

प्रधानमन्त्रीले विद्यार्थीलाई सोधे, ‘पढाई कस्तो छ ?’

तनहुँ, १२ चैत –बुधबार १२ बजेपछि यहाँको खैरेनी माध्यमिक विद्यालय खैरेनीटारका विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल साक्षत्कारको प्रतिक्षामा थिए । १२ बजेर २८ मिनेट गएपछि जुममार्फत विद्यार्थीको प्रधानमन्त्री ओलीसँग साक्षत्कार भयो । कक्षाको भित्तामा...

महिलालाई दोस्रो दर्जामा हेरिन्छ : मन्त्री पुन

तनहुँ, ११ चैत– गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताएकी छिन् । ‘मैले यसो भन्दा त आफैँ मन्त्री छस, दोस्रो दर्जा भन्छेस् भन्नुहोला...

मन्त्री गुरुङ भन्छन्, ‘शिक्षा एउटा डिग्री हो’

तनहुँ, ११ चैत – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालयबाट प्राप्त गर्ने शिक्षा विधी र प्रकृया भएको बताएका छन् । जन्मदेखी मृत्युसम्मको सिकाई, भोगाई र अनुभवबाट ज्ञान प्राप्त हुने उनको...

पाउरोटी उद्योगमा छैन सरसफाइ

तनहुँ, १० चैत – सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गरे । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गरेका उनले...

सेती नदीमा शव भेटियो

तनहुँ, ८ चैत– तनहुँमा सेती नदीको किनारमा वेवारिशे शव भेटिएको छ । शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा आइतबार पुरुषको शव फेला परेको हो । अन्दाजी ४०÷५० बर्षीय पुरुष शव भेटेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका...

बहिनी बलत्कार अभियोगमा आफ्नै दाजु पक्राउ

तनहुँ, ६ चैत– तनहुँमा आफ्नै बहिनीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–९ का २७ बर्षीय युवकलाई हाडनाता करणी अभियोगमा तनहुँ प्रहरीले विहीबार पक्राउ गरेको हो । १४ बर्षीया बहिनीलाई बलत्कार...

पत्रकार बाँनियाको स्मृती पुरस्कार दिन अक्षयकोष बनाईयो

तनहुँ, ४ चैत– स्वर्गिय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्नका लागी अक्षयकोष खडा भएको छ । प्रेस युनियन तनहुँको नेतृत्वमा कोष खडा गरिएको हो । अक्षय कोषमा स्वर्गिय बानियाँका दाजु भानु नगरपालिका–१३ का...

८४ औँ जन्मोत्सवमा कविता संग्रह सार्वजनिक

तनहुँ, ४ चैत– कवि टिकाराम पौडेलले पहिलो कृती ‘विगत र वर्तमान्’ कविता संग्रह बजारमा ल्याएका छन् । पौडेलको ८४ औँ जन्मदिनको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो । दुलेगौँडास्थित पौडेल निवासमा भएको एक कार्यक्रममा...

-->