बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ऋषिङ धारापानी दुर्घटनामा एकको मृत्यु, १६ घाईते

तनहुँ, १४ बैशाख– मंगलबार दिउँसो तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ की २५ बर्षीया मनु थापा रहेकी छन् । दमौलीबाट भिरकोट जादै गरेको ग...

कोरोना युके भेरियन्ट प्रभावः तनहुँका मठमन्दिर बन्द

तनहुँ, १४ बैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमण फैलदो छ । कोरोना भाइरसको नयाँ प्रजाति ‘युके भेरियन्ट’ विश्वव्यापी रुपमा तिब्र गतिमा फैलन थालेपछि जोखिम बढेको भन्दै तनहुँका मठमन्दिर बन्द भएका छन् । भक्तजनको भिड...

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

पोखरा, १४ बैशाख – गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का...

म्याग्दे खोलामा वेवारिसे शव फेला

तनहुँ, १२ बैशाख– म्याग्दे खोलामा आईतबार वेवारिसे पुरुषको शव फेला परेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ र ६ हुदै बगेको खोलामा अकलादेवी मन्दिरको पछाडीपट्टी अन्दाजी २५÷३० बर्षीय पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारेको...

किसानको बाख्रा गोठमा इजरायली राजदूत गोडर, भन्छन्–‘कृषि जिन्दगीको एउटा बाटो हो ।’

तनहुँ, १२ वैशाख– भीमाद नगरपालिका–९ पाथर्दीका २९ वर्षे ठिटो शिवकुमार आलेले एक दशकदेखि बाख्रा पालन गर्दै आएका छन् । ४ वर्षअघि उनी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर...

तनहुँमा मादीले बगाएर किशोर बेपत्ता

तनहुँ, ११ बैशाख– तनहुँमा शनिबार दिउँसो मादी नदीले बगाएर १८ बर्षीय किशोर बेपत्ता भएका छन् । व्यास नगरपालिका– ५ मादी नदीमा पौडी खेल्ने क्रममा सोही वडाको मोचाबारीका रमेश विक बेपत्ता भएका हुन् । ट्याक्टरमा...

भिमाद नगरपालिकाले भन्यो, ‘सामान्य घटनालाई अतिरञ्जित गरियो’

तनहुँ, ११ वैशाख– भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबीचको मुक्का प्रहार प्रकरणलाइ भिमाद नगरपालिकाले सामान्य घटनालाइ अतिरञ्जित गरिएको जनाएको छ । शुक्रबार भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाद्धारा हस्ताक्षरित अपिल सार्वजनिक गर्दै...

एक किलो गाँजासहित तीन युवा पक्राउ

तनहुँ, ९ बैशाख– तनहुँबाट गाजासहित तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का २५ बर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका–१४ का १८ बर्षीय जगदीश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका–१७...

भीमादमा वडाअध्यक्ष र सेवाग्रही बीच मारमुंग्री

तनहुँ, ९ वैशाख– भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबिच हात हालाहाल भएको छ । विहीबार विहान घटना भएको हो । सामाजिक सञ्जाल फेसबुकमा दिउँसो यी दुुई बिचको घम्साघम्सी...

अब ढोरफिर्दीमा शीत भण्डार

तनहुँ, ९ बैशाख– तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगम टोलमा...

-->