बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

पोखरा, २४ फागुन – तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडीले प्रथम स्थान हासिल गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड...

व्यासले दौडायो महिला, ४१ हजार धादिङकी तामाङको पोल्टामा

तनहुँ, २४ फागुन– एक सय एघारौँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरेको छ । व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरीमा...

पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन

तनहुँ, २४ फागुन– पोखरास्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थीले बालबालिका सम्बन्धी नेपालको वर्तमान कानुनी व्यवस्थाबारे शुक्लागण्डकीका विद्यार्थीलाई सिकाएका छन् । कानुन संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले शुक्लागण्डकीका ३ विद्यालयका विद्यार्थीलाई जुटाएर कानुनी...

केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ : युवा नेता पौडेल

तनहुँ, २३ फागुन– नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले जनताको बहुमत प्राप्त नेकपाले देशको नेतृत्व गर्न असक्षम भएको बताएका छन् । उनले नयाँ निर्वाचनबाट म्यान्डेड लिनुपर्ने जिकिर गरे । नयाँ निर्वाचनसम्म जानलाई केपी ओलीबाट...

खेल खेलाउँदै शुक्लागण्डकी

तनहुँ, १९ फागुन– तनहुँको शुक्लागण्डकी नगरपालिकाले भलिबलसहितका खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । थप्रेक सामुदायिक होमस्टेमा भएको बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको...

शुक्लागण्डकीका शिक्षकलाई आर्युवेद र योग शिक्षा

तनहुँ, १५ फागुन – शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आर्युवेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आर्युवेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाई हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण प्रदान...

अदालतले संविधानको सम्मान गर्न सक्यो : मन्त्री चुमान

तनहुँ, १३ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सर्वोच्च अदालतले प्रतिनिधी सभा विघटन गर्ने निर्णयलाई बदर गरेर संविधानको रक्षा गरेको बताउनुभएको छ ।‘संविधान आफैले ट्रयाक छाडेको हैन् । ट्रयाक छोडाईएको...

म्याग्दे मिसनमा हिंडेको छ: प्रमुख प्रशासकीय अधिकृत अधिकारी

तनहुँको म्याग्दे गाउँपालिकाले बिकास र सम्बृद्धीका लागी पञ्चबर्षीय योजना बनाएर अगाडी बढिरहेको छ । योजना पूरा गर्न जनप्रतिनिधिसँगै कर्मचारीको पनि जिम्मेवारी रहन्छ । पृथ्वीराजमार्गसँग जोडिएको सम्भावनायुक्त म्याग्दे गाउँपालिकामा गएको भदौदेखि नारायणप्रसाद अधिकारीले प्रमुख प्रशासकीय...

शंकर पन्तको ‘बरु मारन’ सार्वजनिक (भिडियो सहित)

तनहुँ, १० फागुन– गायक शंकर पन्तको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘बरु मारन’ सार्वजनिक भएको छ । तनहुँबाटै लोकदोहोरीमा क्रियाशिल गायक पन्तको आफ्नै अफिसियल युट्युब मार्फत सोमबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको...

तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

तनहुँ, १० फागुन – तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरिएको हो । यहाँको घिरिङ गाउँपालिकामा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आईतबार र...

-->