बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओलीको गल्ती सर्वोच्चले सच्याउछ : बरिष्ठ नेता पौडेल

तनहुँ, २४ माघ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी गरेको गल्तीलाई सर्वोच्च अदालतले सच्याउने बताएका छन् । रिपोटर्स क्बल तनहुँद्धारा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनले संसद पुनस्र्थापन आन्दोलनबाट...

तनहुँमा अर्को सडक दुर्घटना:  छोराको मृत्यु, आमा घाईते

तनहुँ, २३ माघ – तनहुँमा शुक्रबार फेरी अर्को सडक दुर्घटना भएको छ । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा साँझ भएको ट्याक्टर दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ । साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग...

घाँसीकुवा दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

तनहुँ, २३ माघ– तनहुँमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ का २२ बर्षीय गोविन्द मगर रहेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा दुर्घटना भएको...

बन्दीपुरमा साईकल लेन : पर्यटनमा नयाँ आयाम

तनहुँ, २२ माघ– लस्करै एउटै शैली (भक्तपुरे शैलीका)का घर । झिँगटीको छानो । फुलबुट्टे झ्याल ढोका । ढुंगाको छपनी बिछ्याएर चिटिक्क पारिएको आँगन र गोरेटो बाटो । उत्तरतर्फ मुस्कुराईरहेका हिमश्रृखंलासंगै तरेली परेका पहाडका थुम्का...

‘दुवै पक्षलाई जितको महशुस गराउछौँ’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमाउपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । गाउँको न्यायलय (न्यायिक समिति) लाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार छ । त्यही अनुरुप...

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ योजना निरिक्षणमा

तनहुँ, २० माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ २ (क) मा विभिन्न योजनाको अनुगमन गरेका छन् । सोमबार उनले गृह नगर समेत रहेको भिमाद नगरपालिकाकामा...

तनहुँमा १२ फरार प्रतिवादी पक्राउ

तनहुँ, १८ माघ– जिल्ला प्रहरी कार्यालय तनहुँले आईतबार १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाई कार्यालयबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् । जबरजस्ती...

ब्याडमिन्टनको उपाधी कमल र लक्ष्मणको जोडीलाई

तनहुँ, १९ माघ– खेलकुद विकास समिति शुक्लागण्डकी–६ द्धारा आयोजित बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले चुमेको छ । आईतबार भएको फाईनल खेलमा राना र लामाको जोडीले देवबहादुर गुरुङ र मनबहादुर...

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथनको उपाधि

तनहुँ, १६ माघ – व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले उचालेका छन् । शुक्रबार शहिद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको चौथो संस्करणको म्याराथनको निर्धारित दुरी तीन घण्टा तीन मिनेट ५१...

स्वास्थ्य शिविरमा सर्वसाधारणको भीड, तीन सयले लिए सेवा

तनहुँ, १६ माघ– शुक्लागण्डकी जेसिजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासंगको सहकार्य र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा विहिबार स्वास्थ्य...

-->