बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा

तनहुँ, १४ माघ– बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघिय सरकारले उपलब्ध गराएको बजेटबाट भवन निर्माण गरेपछि पक्की नयाँ भवनबाट सेवा दिन थालेको हो । शुक्लागण्डकी नगरपालिका–५ थुर्पटारमा भवन निर्माण...

शालिकग्राम करिडोरमा दुई पुल शिलन्यास

तनहुँ, १० माघ–तनहुँको देवघाटदेखी मुस्ताङको मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दुरीको सडक हो शालिकग्राम करिडोर लोकमार्ग । बर्षौ अगाडीदेखी यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । संघियता आएपछि प्रदेश सरकारको गौरवको...

छोराले रक्सीको मातमा दाउराले हिर्काउदाँ आमाको मृत्यु

पोखरा, ९ माघ- तनहुँको ब्यास नगरपालिका–११ दरैपधेँरोमा मादक पदार्थ सेवन गरेका प्रेम दरैले आमालाई दाउराले हिर्काउदा आमाको मृत्यु भएको छ । ३३ वर्षीय दरैले प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको हो । उनलाई बिहिवार...

व्यास अल्ट्रा म्याराथनको पुरस्कार राशी बढ्यो

तनहुँ, ६ माघ– व्यास नगरपालिकाले आयोजना गर्ने व्यास अल्ट्रा म्याराथनको पुरस्कार राशी बढाईएको छ । शहिद दिवसको अवसरमा आयोजना हुने म्याराथनको पुरस्कारमा यसपाली चार हजार एक रुपैयाँका दरले बृद्धी गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा...

शुक्लागण्डकीको आठौँ नगरसभा : दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

तनहुँ, ६ माघ– शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित...

होमस्टेलाई पाँच लाख सहयोग

तनहुँ, ५ माघ– भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक होमस्टेको विकासकालागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आएका दिलबहादुर थापाले उक्त रकम सहयोग गरेका हुन्...

५० लाख खर्चेर आमा समुहको सामुदायिक भवन

तनहुँ, ५ माघ– आमा समुहको सक्रियतामा ५० लाख रुपैयाँ लगानी गरेर सामुदायिक भवन निर्माण गरिएको छ । नवज्योति आमा समुह शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीले बहुउदेश्यिय भवन निर्माण गरेको हो । ५० लाख १ हजार ८ सय...

सुनसान घरबासमा पर्यटक बोलाउन पदयात्रा

तनहुँ, ३ माघ – कोरोना भाईरस संक्रमणका कारण थलिएको पर्यटन व्यवसाय तंग्रन अझै सकेको छैन् । विस्तारै बामे सार्ने क्रम चलेको छ । ग्रामिण पर्यटनको पर्याय घरबास (होमस्टे) पनि सुनसाननै देखिन्छन् । यहाँको एक...

वडाध्यक्ष कपको उपाधी शुक्लागण्डकी–११ राईपुरलाई

दुलेगौँडा, २९ पुस– बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधी शुक्लागण्डकी ११ राईपुरले उचालेको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाईनल खेलमा मंगलबार...

जनप्रतिनिधी र कर्मचारीलाई भूमी समस्या समाधानका लागी प्रशिक्षण

तनहुँ, २९ पुस– तनहुँका दश स्थानिय तहमध्ये सबैभन्दा धेरै भूमी सम्बन्धी समस्या शुक्लागण्डकी नगरपालिकामा छ । यहाँका १२ वटै वडामा भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी झण्डै पाँच हजार बढी रहेको आँकलन गरिन्छ । पाँच...

-->