बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दश हजार घुस सहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

तनहुँ, २९ पुस–तनहुँमा एक जना प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेकी छन् । प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने इलाका प्रहरी कार्यालय बेलचौताराकी प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको...

नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती

तनहुँ, २८ पुस – तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाईएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीजयन्ती मनाईएको हो । कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी...

बाध्यताले संसद विघटन भएको हो : मन्त्री रायमाझी

तनहुँ, २७ पुस– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले बाध्यताका कारण आफुलाई बहुमतले प्रधानमन्त्री बनाएको संसद विघटन गरेको बताएको छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलामा...

ऋषिङ म्याराथनको उपाधी नेपाली सेनाका रोकायलाई

तनहुँ, २७ पुस– पर्यटकिय गन्तव्य प्रर्बद्धनका लागी ऋषिङ गाउँपालिकामा भएको प्रथम ऋषिङ म्याराथनको उपाधी जुम्लाका राजन रोकायले जितेका छन् । खुल्लातर्फको ४२.२ किलोमिटरको निर्धारित दुरी २ घण्टा ५१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उनले...

परदेशीले पठाए विपन्नलाई ब्ल्यांकेट

तनहुँ, २४ पुस– देशमा रोजगारीको प्रशस्त अवसर नहुदा लाखौँ नेपाली विदेशिन बाध्य छन् । विदेशमा पुगेर कठोर मेहनतले आर्जेको रकमले देशको अर्थतन्त्र र परिवारको आवश्यकता त पुरा भएको छ नै । सामाजिक काममा पनि...

चौरासीमा पुजापाठको सट्टा अक्षयकोष खडा

तनहुँ, २३ पुस– हिन्दु परम्परामा उमेरले ८४ बसन्त छोएपछि चौरासी पुजा गर्ने प्रचलन छ । मृत्युपछि स्वर्गबास हुने जनविश्वासले चौरासीको पुजा लगाईन्छ । प्राय सन्तानले आफ्ना आमा बुवाको चौरासीमा पुजापाठ गर्ने, पुरेहितलाई दानदक्षिणा दिने,...

तनहुँमा डेढ लाख घुस लिने सबईञ्जिनियर रंगेहात समातिए

तनहुँ, २२ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले तनहुँबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित एक जना सब ईञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई...

बराह डाँडामा प्रथम वडाध्यक्ष कप हुने

तनहुँ, २२ पुस– शुक्लागण्डकीको बराह डाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । अट्ठाइस...

शुक्लागण्डकी सहकारीले दियो विद्यार्थीलाई स्विटर

तनहुँ, २० पुस– दुलेगौँडाको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई स्विटर वितरण गरेको छ । सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै शुक्लागण्डकी–५ नयाँगाउँ बेलभञ्जयाङमा रहेको कुमारी आधारभुत विद्यालयका विद्यार्थीलाई स्विटर वितरण...

सिरानीमा लालपुर्जा च्याप्ने धोको !

तनहुँ, २० पुस– २०७६ साउन तेस्रो साता तनहुँको शुक्लागण्डकी नगरपालिकाका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विश्वस्त पार्दै तत्कालीनभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले ‘यसपालिको दशैँमा निधारमा रातो टीका र हातमा रातो ललापूर्जा...

-->