बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दुर्घटना न्युनिकरण गर्न सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’

पोखरा, १९ पुष–गण्डकी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारीता बढ्ने लक्ष्यका साथ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’ को शुरुवात गरेको छ । प्रदेशका ११ जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने...

भुजेल समुदायलाई प्रहरी श्रीमती संघको सहयोग

तनहुँ, १९ पुस–तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका भुजेल समुदायलाई गण्डकी प्रदेश प्रहरी श्रीमती संघले सहयोग गरेको छ । यहाँका विपन्न भुजेल समुदायालाई न्यानो कपडा र खाद्यन्न वितरण गरेको हो । १ सय १० परिवारलाई संघका अध्यक्ष...

तनहुँबाट नौ जना सडक मानवको उद्धार

तनहुँ, १७ पुस– सडकमा कष्टकर जिवन विताईरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट ५ जना र शुक्लागण्डकी नगरपालिकाबाट ४ जना सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो...

जुट्ने कुरा हुदैँन, छुट्ने मात्र !

तनहुँ, १८ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरिदिएपछि यतिबेला ठिहि¥याँउदो चिसोमा पनि राजनितिक सरगर्मी बढ्दो छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्षले सडक तताएको छ ।...

आठ गाउँका मिलेर मनाए ल्होसार

तनहुँ, १६ पुस– मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार तमु ल्होसार मनाएका छन् । १५ पुसलाई नयाँ बर्ष मान्ने परम्परा अनुसार गुरुङ बस्तीमा शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम गर्दै...

पर्यटकिय गन्तव्य प्रबद्र्धन गर्न ऋषिङमा पुस २७ गते म्याराथन

तनहुँ, १५ पुस–कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् ।...

आर्थिक अभाव हाम्रा लागि मुख्य चुनौती बन्यो

साविकको फिरफिरे गाविस स्थानीय तहको पुर्नसंरचना भएपछि शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडा बन्यो । नगरपालिकाको विकटमध्येको एक हो यो वडा । नगरपालिकाका १२ वडामध्ये विकासको दृष्टिले पनि पछाडी परेको वडामा फिरफिरे चिनिन्छ । यो...

सरकार गरिबले उपचार नपाएरै मर्ने ?

तनहुँ, १४ पुस– सुनिता थारु (२७) जतिबेला विस्तारामा लम्पसार परिरहन्छिन् । आफ्नै शरिर काबुमा छैन् उनको । अरु त परको कुरा, कोल्टे फेर्नलाई समेत श्रीमान् भागीरामको साहारा नपाएसम्म सक्दिनन् । पिठ्युँमा उनको गहिरो घाउ छ...

विद्यार्थीलाई लायन्सको न्यानो कपडा

दुलेगौँडा (तनहुँ) १३, पुस- लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर...

चुनाव गराउने नियतले संसद विघटन भएको छैन : बरिष्ठ नेता पौडेल

तनहुँ, १३ पुस– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गराउने नियतले संसद विघटन नभएको जिकिर गरेका छन् ।‘संसद विघटन चुनाव गराउने नियतमा भएको छैन् । यो कदमले जनताको विश्वासमाथी धावा बोल्यो’, उनले भने...

-->