बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा नौ जना फरार प्रतिवादी पक्राउ

तनहुँ, २८ मंसिर– विभिन्न मुद्धाका नौ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको तनहुँ प्रहरीले आईतबार नौ जना पक्राउ गरेको हो । प्रहरीले १२ बर्षदेखी फरार रहेकालाई पनि...

शुक्लागण्डकी जेसिजको अध्यक्षमा कृष्णबहादुर निवार्चित

तनहुँ, २५ मंसिर- शुक्लागण्डकी जेसिजको बर्ष २०२१ को अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । जम्मा १ मतान्तरले श्रेष्ठ विजयी भएका हुन् । बुधबार राती सम्पन्न निर्वाचनमा २७ मत ल्याएर उनी निर्वाचित भए । उनका...

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार

तनहुँ, २३ मंसिर– तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका भिमबहादुर परियारको हत्या गरि लुक्दै हिँडेका स्थानीय टोपबहादुर चन्द ठकुरीलाई काठमाडौंको एक...

नम्बर ३ बाहिनीमा पृथ्वीनारायणको शालिक अनावरण

तनहुँ, २१ मंसिर– आधुनिक नेपालको राष्ट्र निर्माता हुन्, पृथ्वीनारायण शाह । युद्ध लडेरै टुक्रे राज्यलाई एउटै बनाउन सफल भए ,उनी । नेपाली सेनाको संस्थापकको रुपमा चिनिने उनै राष्ट्र निर्माता शाहको सम्मानमा तनहुँको खैरेनीटारस्थित नेपाली...

गौ संरक्षणमा पराल सहयोग

तनहुँ, २० मंसिर– शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका २ टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेकाछन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले...

बुल्दी खोला पुल उद्घाटन प्रकरण : सानो पुल, ठूलो विवाद !

तनहुँ, २० मंसिर– व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दीखोलामा एउटा सानो पुल छ । पुल भन्नु पनि के हो र ? झण्डै नालीको कल्भर्ट जस्तो ! अभियन्ता विश्व...

कांग्रेसको शक्ति प्रर्दशन गदै भयो बुल्दी खोलाको पुल उद्घाटन

तनहुँ, १८ मंसिर– व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने बुल्दी खोला माथी दुई बर्ष अगावै निर्माण सम्पन्न भएको पक्की मोटरेबल पुल उद्घाटनको बिषयलाई लिएर बुधबार दिनभर तनहुँको सदरमुकाम दमौली तनावग्रस्त बन्यो । पुल...

केन्द्रिय शक्ति प्रयोग गरेर रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

पोखरा, १९ मंसिर – केन्द्रिय शक्ति प्रयोग गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो...

तनहुँमा पक्की पुल उद्घाटन गर्न कांग्रेस नेता  पौडेल प्रहरीको नियन्त्रणमा

तनहुँ, १७ मंसिर–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।...

शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको विउ

तनहुँ, १७ मंसिर– आलुको उत्पादन बढाएर किसानलाई आत्मानिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा विउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २ सय किलो विउ आलु वितरण...

-->