बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित

बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...

‘पार्टी फुटाउने बेला होइन् यो’

तनहुँ, २६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्म पार्टी एकताको प्रक्रिया पूरा नहुँदै विभाजनको संघारमा पुगेको राजनितिक वृतमा चर्चा चलेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...

भरुवा बन्दुकसहित थापा पक्राउ

तनहुँ, २५ कात्तिक – भरुवा बन्दुकसहित तनहुँमा एक जना पक्राउ परेका छन् । तनहुँको भीमाद नगरपालिका वडा नं. २ बन्दीछापबाट सिमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई पक्राउ परेका हुन् । प्रहरी चौकी किहुँको टोली उनलाई प्रक्रिएको...

तनहुँमा एकैदिन ३० जना फरार प्रतिवादी पक्राउ

तनहुँ, २५ कात्तिक – तनहुँ प्रहरीले सोमबार ठुलो संख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले विभिन्न अपराधमा संग्लन रही अदालतले तोकेको दण्ड जरिवाना भुक्तान नगरी फरार रहेका ३० जनालाई पक्राउ गरेको हो । २४...

मानहुँकोटमा कार्यपालिका, घुम्न जान वडा कार्यालयको अनुमति !

तनहुँ, २५ कात्तिक – दैनिक हजारौँ पर्यटक मानहुँकोट आउन थालेपछि व्यास नगर कार्यपालिकाको २४ सदस्यीय टिम पनि आईतबार मानहुँकोटको डाँडोमा उक्लियो । व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको डाँडोमै १ सय ३ औँ कार्यपालिकाको बैठक...

घुम्न जान वडाको अनुमति चाहिने, जग्गा किनबेचमा रोक

तनहुँ, २४ कात्तिक– दैनिक हजारौँ पर्यटक मानहुँकोट आउन थालेपछि व्यास नगर कार्यपालिकाको २४ सदस्यीय टिम पनि आईतबार मानहुँकोटको डाँडोमा उक्लियो । व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको डाँडोमै १ सय ३ औँ कार्यपालिकाको बैठक बस्यो...

भिमाद नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

तनहुँ, २३ कात्तिक– भिमाद नगरपालिकाले तीन दिनका लागी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आईतबार दिउँसो ३ बजेदखी शुक्रबार रातीसम्म नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य र सुरक्षा बाहेकका सबै सेवा बन्द भएको निमित्त...

मानहुँकोटमा पर्यटकको ताँती

तनहुँ, २३ कात्तिक– खैरेनीटारका मुक्तिनाथ तिम्लिसिनाले शनिबार झिसमिसेमै मानहुँकोटको डाँडामा उक्लिए । नेकपा शुक्लागण्डकी नगर कमिटि अध्यक्ष समेत रहेका उनी साढे दुई बर्ष पहिले पनि कामको सिलसिलामा त्यहाँ पुगेका थिए । त्यतिबेला डाँडो सुनासान...

अग्ला डाँडामा ठडिदै भ्यू टावर

तनहुँ, २२ कात्तिक – तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधीलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरी २ स्थानलाई छनोट गरी प्रकृया अगाडी बढाएको छ । राजमार्गलाई नछोएकाले पर्यटनको...

करिब दुई लाखसहित खैरेनीटारबाट ७ जना जुवाडे प्रकाउ

तनहुँ, १९ कात्तिक– तनहुँको खैरेनीटार बजारमा ७ जना जुवाडे प्रकाउ परेका छन् । यहाँको सापकोट होटलमा जुवा खेलिरहेका तनहुँ, बाग्लुङ र पर्वतका जुवाडे मंगलबार साँझ नगदसहित प्रकाउ परेका हुन् । प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी...

-->