बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शुक्लागण्डकीको बजार क्षेत्रमा ५ दिने लकडाउन

तनहुँ, १९ कात्तिक– कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राती १२ बजेदेखी आगामी मंगलबार रातीसम्म लकडाउन गर्ने...

निर्मल आधारभूतका विद्यार्थीलाई जेसिजको झोला उपहार

तनहुँ, १८ कात्तिक– शुक्लागण्डकी जेसिजले जेसीज वर्ष २०२० सप्ताहको अवसरमा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहको दोस्रो दिन जेसिजले सोमबार शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित निर्मल आधारभूत विद्यालयका विद्यार्थीलाई झोला र शैक्षिक...

म्याग्दे गाउँपालिकामा फेरी अत्यावश्यक बाहेकका सेवा बन्द

तनहुँ, १७ कात्तिक– तनहुँको म्याग्दे गाउँपालिकाले फेरी ४ दिन अत्यावश्क बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । ३ दिन बन्द भएपछि गाउँपालिका र वडा कार्यलयको सेवा आईतबारदेखी सुचारु भएको थियो । सोमबार प्रमुख प्रशासकिय...

तनहुँमा एकै दिन २६ फरार प्रतिवादी प्रकाउ

तनहुँ, १६ कात्तिक– तनहुँ प्रहरीले आईतबार विभिन्न मुद्धामा फरार रहेका २६ जना प्रतिवादीलाई प्रकाउ गरेको छ । फरार प्रतिवादी प्रकाउ अभियान चलाईरहेको तनहुँ प्रहरीले अदालतबाट फैसला भई दण्ड, जरिवाना तोकिएकोमा भुक्तान नगरी फरार भएका...

व्यास नगरपालिकाका विद्यालय तिहारसम्म बन्द रहने

तनहुँ, १६ कात्तिक – जिल्लाको व्यास नगरपालिकामा सञ्चालित विद्यालय मंसिरसम्म नखुल्ने भएका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन तत्काल सुचारु नहुने भएको हो । शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा...

कौडा खालबाट १६ जना जुवाडे प्रकाउ

तनहुँ, १६ कात्तिक – तनहुँमा १६ जना जुवाडे प्रकाउ परेका छन् । जिल्लाको भानु नगरपालिका–१० चोकमैदान हानहटियामा कौडा खालबाट उनीहरु प्रकाउ परेका हुन् । शनिबार दिउँसो कौडा खेलिरहेको गोप्य सुचना पाएपछि ईलाका प्रहरी कार्यालय भानु...

कोरोनामुक्त जनप्रतिनिधी भन्छन, ‘आइसियुमा पुगेपछि थाहा भयो कोरोना के रैछ’

तनहुँ, १४ कात्तिक -‘कोरोना संक्रमण केही होईन्, सामान्य रुघाखोकी जस्तै हो’ भन्नेहरु धेरै छन् । तर, हेलचक्य्राँई गरी कोरोनालाई समान्य ठान्दा ज्यानै जान सक्ने बताउँछन् कोरोना जितेका जिल्ला समन्वय समिति तनहुँका सदस्य एंवम् प्रवक्ता...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

कोरोना कहरले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बन्द

तनहुँ, १३ कात्तिक– दशैँको विदा सकिएलगत्तै बुधबारदेखी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु खुलेर सेवा दिन थालेका छन् । कोरोना भाईरसको कहरले तनहुँका दुई स्थानिय तह भने बन्द छन् । बन्द रहेका व्यास नगरपालिका...

बन्दीपुरका होटलमा छुट

तनहुँ, १० कात्तिक – २०७२ सालको भूकम्पपछि सुस्ताएको बन्दीपुरको पर्यटन उकासिदै थियो । सन् २०१९ मा १ लाख २० हजार आन्तरिक र बाह्य पर्यटक आएपछि पर्यटन व्यवसायीमा उत्साह थपियो । सरकारले २०२० लाई नेपाल भ्रमण...

-->