बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानहुँकोट उक्लन थाले नेता पनि

तनहुँ, १६ मंसिर– व्यास नगरपालिका–५ मा रहेको मानहुँकोट यसबर्षको दशैँयता प्रख्यात पर्यटकिय गन्तव्यमा बनेको छ । देशभरबाट पर्यटक दमौली बजारको पश्चिमपट्टिको शिरमा रहेको मानहुँकोटको डाँडोमा लर्को लाएर उक्लिरहेका छन् । दमौली बजारबाट ७ किलोमिटर माथी...

७३ वर्षिया मायाले बल्ल पाइन् नागरिकता

तनहुँ, १५ मंसिर– देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तबिहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ वर्षिया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता...

तनहुँका सांसद सिग्देलले बाँढे सडक र भवनलाई बजेट

तनहुँ, १३ मंसिर – प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन...

बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल

तनहुँ, १० मंसिर– मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १...

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कास्की पोखरा...

मानहुँकोट जाँदै गरेको हायस पल्टिँदा एक महिलाको मृत्यु

तनहुँ, ३ मंसिर– दमौलीबाट मानहुँकोटतर्फ जाँदै गरेको ग१ख २९४२ नम्बरको हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका–३२ गगनगौंडाकी करिब २८ वर्षकी सुनिता गुरुङ रहेकी छन् । घटना लगत्तै उद्धार...

लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन

तनहुँ, २९ कात्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने डरले ११ चैतदेखी मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो । व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना...

बर खोलामा पुल शिलान्यास

तनहुँ, २७ कात्तिक–‘बर्खाको बेला केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भए पनि बर्खामा वारपार भएरबग्ने गर्दछ । पुल बनेपछि त ठूलै राहत मिल्छ हाम्लाई’, बर खोलामा...

व्यास नगरपालिकाद्धारा कारागारलाई खाट सहयोग

तनहुँ, २६ कात्तिक– चिसो भुईमा सुत्न बाध्य तनहुँ कारागारका कैदीबन्दीले खाट पाएका छन् । व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालीको जाडोमा राहत मिलेको हो । व्यासका मेयर बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला...

-->