बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वुडुवा खोलामा पक्की पुलको शिलान्यास

तनहुँ, १३ पुस– यतिबेला कुलो जत्रै देखिएको बडुवा खोला बर्खाको बेला निकै ठुलो बन्छ । खोला तर्न हालिएका फड्के बगाईदिन्छ । स्कुले केटाकेटी, घाँस दाउरा र मेलामात गर्ने स्थानियलाई खोला तर्न समस्या हुन्छ ।...

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा दवाडी

तनहुँ, १३ पुस– क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) तनहुँको अध्यक्षमा विमला दवाडी चयन भएकी छन् । आईतबार दमौलीमा भएको चौथो अधिवेशनले दवाडीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सृजना राना,...

पोखरामा थप दुई संक्रमितको मृत्यु

पर्वत, ९ पुस– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकहरूको सङ्ख्या एक सय ९० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना...

व्यासमा सार्वजनिक निजी साझेदारी विधेयक पारित

तनहुँ, ८ पुस– जिल्लाको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पारित गरेको छ । मंगलबार बसेको विशेष नगरसभाले यो विधयेक पारित गरेको हो । सार्वजनिक निजी साझेदारको माध्यमबाट पुर्वाधार निर्माण सञ्चालन र सार्वजनिक...

गाउँको सिंहदरबारको भवन शिलन्यास

बागलुङ, ७ पुस– मुलुकमा संघियता स्थापित भएर तीन तहको सरकार बन्यो । संघ, प्रदेश र स्थानीय सरकार । प्रदेश र स्थानीय सरकारलाई सेवा प्रवाहमा आफ्नै सुविधासम्पन्न भवन नहुदाँ बढो सकस छ । अझ गाउँको...

आफ्नो कर्तव्यबाट विमुख नभई काम गर : प्रहरी नायव महानिरीक्षक

पोखरा, ६ पुस– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट विमुख नभई नागरिक–मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ र गोरखाको...

‘संसद विघटनले नागरिकलाई निराश बनायो’

तनहुँ, ६ पुस– तनहुँका स्थानीय तहमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले संसद विघटनले आम नागरिकलाई निराश बनाएको बताएका छन् । ५ वर्षसम्म स्थिर सरकार बन्ने र विकास निर्माणले गति पाउने आशमा दिएको जनमतको कदर नभएको...

तनहुँमा लाग्यो ओली मुर्दावादको नारा

तनहुँ, ५ पुस– संसद विघटनको बिरोधमा तनहुँमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाईएको छ । आईतबार अपरान्ह नेकपाका युवाहरुले दुलेगौँडाको विपीचोकमा पृथ्वीराजमार्ग अबरुद्ध पार्दै बिरोध प्रर्दशन गरे । बिरोधमा सहभागीले ओली बिरुद्ध चर्को...

ओली सरकारलाई संविधानको २९८ धारा मात्र प्यारो छ: डा रिजाल

तनहुँ, २९ मंसिर– नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् । मंसिर १७ गते तनहुँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर...

शास रहनुजेल आश हुँदो रैछ….

तनहुँ, २९ मंसिर– मर्ने कसैलाई रहर हुदैँन तर, नमरेको प्रहर हुदैँन भागेर जाउँ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुदैन गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’का लागि लेखेको गीतका यी हरफ जस्तै छ, ३४ वर्षीया अनिता सुवेदीको...

-->