बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मापदण्डमा छैनन् तनहुँका व्यवसायी

तनहुँ, ८ असोज-नेपालीहरु महान पर्व दशैँ घरदैलोमा छाइसकेको छ । यो बर्ष कोरोना भाईरस संक्रमण बढिरहेकाले दसैँको रौनक उतिसारो छैन् । बजारमा विगतको जस्तो किनमेल गर्नेको त्यति सारो भिड देखिन्न । बजारमा भिडभाड नभएपनि अत्यावश्यक...

तनहुँमा व्यबारिसे शव भेटियो, पोखरामा किशोरको भिरबाट लडेर मृत्यु

बागलुङ, ७ कात्तिक– तनहुँको व्यास नगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ । व्यास-३ अनसनचौतारीमा नाम, थर नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षका पुरुष मृत अबस्थामा फेला परेपछि...

घिरिङको पुट्टारमा प्रहरी चौकी स्थापना

तनहुँ, ७ कात्तिक– गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने घिरिङ गाउँपालिका वडा नं. १ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । यहाँ प्रहरी चौकी स्थापना गर्न सरकारले एक वर्ष अगावै निर्णय गरेको थियो । बुधबार...

तनहुँका दुई महिलाको कोरोनाले मृत्यु

तनहुँ, ६ कात्तिक – कोरोना भाईरस संक्रमणको कारण तनहुँमा थप एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका –१ की ६८ बर्षीया महिलाको पोखरामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

तनहुँका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गर्न थाले

तनहुँ कात्तिक ६– कोरोना कहरको बेला जनप्रतिनिधीले दसैँ भत्ता बुझेपछि चर्को आलोचना भईरहेको छ । जनताको सेवामा खटिएका जनप्रतिनिधीले महामारी बेला पनि भत्ता लिएको भन्दै सामाजिक सञ्जालदेखी, चिया पसल, चोक र चौतारीमा गफिनेहरुले वहस...

बेलचौतारामा विद्युतको नोलाईट महशुल काउण्टरबाट सेवा सुरु

तनहुँ, १ कात्तिक– तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताको लागी नेपाल विद्युत्त प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाईट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार शव स्टेशनसंगै निर्माण गरिएको भवनबाट सोमबार...

आँबुखैरेनीको वडा–वडामा मेलमिलाप केन्द्र

तनहुँ, १ कार्तिक– स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठन भएको न्यायिक समितिलाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार दिएको छ । न्याय माग्दै अदालतको ढोका ढक्ढकाउन...

देवघाट र शहीद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध

तनहुँ, ३० असोज– गण्डकी प्रदेशका दुई गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । तनहुँको देवघाट गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका हुन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र शहीद लखन गाउँपालिकाका अध्यक्ष...

चितुवाको आक्रमणमा छोरा गुमाएकालाई राहत

तनहुँ, २९ असोज– चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएको परिवारलाई राहात प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसारका बिष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको हो । डिभिजन वन कार्यालय तनहुँले बिहिबार पीडित परिवारलाई ९ लाख...

शुक्लागण्डकीका विद्यालय बन्द

तनहुँ, २८ असोज– कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्ला गण्डकी नगरपालिकामा खुलेका विद्यालय फेरि बन्द भएका छन् । मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन् । नगरपालिकामा सञ्चालित विद्यालयले असोज १ गतेबाट वैकल्पिक सिकाई सहजीकरण...

-->