बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए

बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...

शुक्लागण्डकीका विद्यालयमा पोशाक होइन मास्क अनिवार्य !

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र चैत दोस्रो सातादेखि बन्द सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै असोज १ बाट सिकाइ सहजीकरण थाल्न निर्देशन...

शुक्लागण्डकीलाई सुर्य नेपालको एम्बुलेन्स सहयोग

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कोरोना कहरमा सघाउन बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले एम्बुलेन्स उपलब्ध गराएको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको कम्पनीको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार...

तनहुँका कृषकलाई कृषि बीमामा अनुदान

तनहुँ, ११ असोज– पशुपंक्षी र बाली बीमामा किसानको आर्कषण बढाउन बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको शतप्रतिशत अनुदान उपलब्ध गराउने योजना ल्याइएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

तेजकुमारीको हत्या आरोपी ८ घण्टामै प्रकाउ

तनहुँ, ९ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गको छेउमै एउटा टिनले छाएको एकतले घर छ । त्यो घरमा एक्लै बस्दै आएकी थिईन् ६७ वर्षीया तेजकुमारी ढकाल । उनको सामान्य खुद्रा पसल पनि थियो । सधैँ...

कुखुरा खान गएको चितुवा पासोमा परेपछि….

तनहुँ, ९ असोज– जिल्लाको भानु नगरपालिकामा चितुवा पासोमा परेको छ । भानु नगरपालिका–३ तुङलीङटारमा सन्तबहादुर तामाङको कुखुरा फार्म बाहिर थापिएको पासोमा चितुवा परेको हो । कुखुरा आक्रमण गरी किसानलाई आजित बनाएपछि डिभिजन वन कार्यालयले...

तनहुँमा ६५ बर्षिया वृद्धाको विभत्स शव फेला

तनहुँ, ९ असोज– तनहुँमा विभत्स अवस्थामा एक बृद्धाको शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गसंगै जोडिएको घरमा अन्दाजी ६५ बर्षीया बृद्धा तेजकुमारी ढकालको शव फेला परेको हो । उनको शव शुक्रबार विहान...

विपन्नलाई वडा कार्यालयको किरीया खर्च

तनहुँ, ९ असोज– शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकका मिनबहादुर भुजेल भदौ २६ गतेदेखी वेपत्ता थिए । ३० वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला परे । अरुको घरमा काम गर्दै जिवन निर्वाहा...

घाँसमा पैसा फलाउदै वामदेव !

तनहुँ, ६ असोज– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ७२ बर्षीय किसान वामदेव खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यो बर्षको असार र साउनको महिनामा मात्र २० लाख रुपैयाँ घाँसको बेर्ना...

रिसिङ्गको गाथा : गीतले चिनाएको एउटा गाउँ

फाईल तस्विर तनहुँ ४ असोज– यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो मगमग चल्यो बासना, अनि दोलेहो कि, मोहनीले हो कि, यो नानीको शिरै ढल्केको हामी पनि रिसिङ्गको, तिमी पनि रिसिङ्गको, लाइदेऊ माया एकै किसिमको….. चर्चित गायक तथा सर्जक स्व. झलकमान...

-->