बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोरोनाबाट तनहुँकी ९२ बर्षिया बृद्धाको मृत्यु

फाईल फोटो तनहुँ, १८ भदौ– काठमाडौँंमा उपचार गराईरहेकी तनहुँकी एक जना बृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ९२ बर्षिया बृद्धाको काठमाडौँस्थित शसस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।...

गण्डकीमा थपिए ३१ कोराना संक्रमित

पोखरा, १८ भदौ – गण्डकी प्रदेशमा विहिवार ३१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण थप हुनेमा पोखरा महानगरपालिकामा २९ र तनहुँको ब्यास नगरपालिकामा २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको...

मस्र्याङदीमा सवारी खसेको अनुमान, अझै यकिन भएन

तनहुँ, १७ भदौ – बुधबार विहान ६ बजेतिर तनहुँ प्रहरीलाई मस्र्याङदी नदीमा सवारी खसेको सुचना आयो । आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिक पृथ्वीराजमार्गमा सडकबाट नदीमा सवारी खसेको अनुमानमा प्रहरीले पनि उद्धार थाल्यो । तर, के...

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण

पोखरा, १७ भदौ – स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय युवा हुन् । आफै पैसा तिरेर कोरोना परीक्षण गराउन आएका ती...

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु

दमौली, १७ भदौ – किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास- २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका...

‘इम्युनिटी पावर’ बढाउन गुर्जोको सेवन

तनहुँ, १७ भदौ– देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई २८ साउनमा कोरोना संक्रमणको पुष्टि भयो । होम आइसोलेसनमा बसेको उनले ३ भदौमा कोरोनालाई परास्त गरे । औषधिको ट्याब्लेट नै नखाई निको भएका पौडेलले...

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट

तनहुँ, १५ भदौ– तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गण्डकी प्रदेश छिर्ने नाकामा स्थापना भएको प्रहरी चौकीको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन गरेका छन्...

बागलुङकी एक स्वास्थ्यकर्मि सहित गण्डकीमा २४ जना थपिए

बागलुङ, १४ भदौ– बागलुङका एक स्वास्थ्य कर्मि सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको बिज्ञप्ती अनुसार बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने...

कृषी कर्ममा युवा: घरघरै पुराउदै तरकारी र दुध

प्रतिशोना एग्रो फार्मका सञ्चालकहरु । तस्वीर: ढोरपाटन तनहुँ, १३ भदौ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा देखिएपछि व्यापक रुपमा फैलन नदिनलाई निषेधाज्ञा जारी छ । सुमदायमा कोरोना देखिएपछि त्रासका कारण तरकारी, फलफुल र दुग्धजन्य...

लमजुङमा थुनुवामा पनि कोरोना, गण्डकीमा थपिए २९ जना

तनहुँ, १२ भदौ – लमजुङमा २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ सार्वजनिक गरेको फर फरक विवरण अनुसार लमजुङ बेसीशहर नगरपालिकामा एक जना थुनुवासहित २० जना प्रहरी संक्रमति भएका...

-->