बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार नवलपरासी (बर्दघाट सुस्तापुर्व) २६ जना, तनहुँका २ र कास्कीका दुई जनामा...
स्वाब दियो, ढुक्कै डुल्यो !
तनहुँ, ३१ भदौ– सोमबार शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टी भयो । भारतीय सेनामा कार्यरत उनी विदामा आएर होमक्वारेन्टिनमा बसेका थिए । शुक्रबार स्वाब संकलन गरेर पिसीआर परिक्षणका लागि पोखरा पठाइएकोमा उनको...
तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित
पोखरा, २९ भदौ– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार...
शसस्त्र प्रहरीमा कोरोना देखियो, फैलदै तनहुँको भानुमा संक्रमण
तनहुँ, २६ भदौ– कोरोनाको हटस्पट बनेको तनहुँको भानु नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण झनै बढेको छ । शुक्रबार यहाँका १० जनालाई संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जनाकारी अनुसार भानुको सशस्त्र प्रहरी...
उकालोमा ब्याक भएर जिप पल्टियो, १८ जना घाईते
तनहुँ, २६ भदौ– तनहुँको दुलेगौँडा हर्कपुर मोटरमार्गमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १८ जना घाईते भएका छन् । शुक्लागण्डकी नगरपालिका–३ हटियामा दिउँसो तीन बजेतिर ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जिप सडकमा पल्टिएको थियो...
कोरोना कहरका एम्बुलेन्स चालकका पीडा …
फाईल तस्विर
‘चोर आए बरु सम्मान होला । म गएँ भने त तल्लोस्तरको व्यवहार गर्छन्’, पाख्रिनले भने, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् ।
तनहुँ, २६ भदौ– जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको...
खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, ३८ पसल सिल
खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन
तनहुँ, २५ भदौ – तनहुँको खैरेनीटार बजारमा फलफुल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको...
गुरु खोज्दै व्यासभूमि
पूर्वीय दर्शनमा गुरुको दर्जा पाएका महर्षी व्याससँग वेद जोडिन्छ । वेद संसारकै प्राचीन ग्रन्थ मात्रै होइन, ज्ञान र विज्ञानको महत्वपूर्ण दस्ताबेज हो । रचयिता व्यासले सेतीमादीको संगमस्थल अर्थात् हालको तनहुँको दमौली क्षेत्रमा बसेर चारवेद,...
ऋषिङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाईते
तनहुँ, २२ भदौ– तनहुँको ऋषिङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार दुर्घटना हुदाँ व्यास नगरपालिका–५ का ५५ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । गम्भिर घाईते श्रेष्ठको...
पाँच दिनसम्म पनि घरमै कोरोना संक्रमित
तनहुँ, १९ भदौ– भानु नगरपालिका–६ का ३८ बर्षिय पुरुषलाई आईतबार कोरोना संक्रमणको पुष्टी भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बुधबार मात्रै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ल्याईयो । ‘पहिला...