तनहुँ, १२ भदौ– फाँटको छेउमा पुगेर हेर्दा सुसाउँदै कालीगण्डकी अविरल बगिरहन्छ । नदी किनारको माथीपट्टी उराठ लाग्दो फाँट छ । कालीगण्डकी तीरदेखी दुई सय मिटर माथीको रुपटार फाँटमा सिंचाईको सुविधा पुगेर लहलह धान झुलेको...
दुलेगौँडामा एम्बुलेन्समै रक्तदान
भदौ ११, तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा नियमित आयोजना हुने रक्तदानका कार्यक्रम हुन पाएको छैन् । नियमित रक्तदान हुन नपाएपछि रगतको अभाव हुन सक्छ ।...
अविछिन्न योद्धा रामचन्द्र पौडेल
जुँगाको रेखी बस्दै राजनीतिमा होमिएका र निरन्तर सक्रिय नेता हुन्, रामचन्द्र पौडेल । रामचन्द्र बिपी कोइरालाको निर्वाचित सरकार हटाइएपछि राजनीतिमा सक्रिय बनेका हुन् । २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारका यी सदस्यले...
बजारमा निषेधाज्ञा, गाउँमा छैन्
निषेधाज्ञाको पहिलो दिन विहीबार सुनसान बनेको दुलेगौँडा बजार । तस्वीर : ढोरपाटन
दुलेगौँडा (तनहुँ), ४ साउन – तनहुँका तीन स्थानीय तहमा बुधबार राती १२ बजेदेखी एक हप्तालाई निषेधाज्ञा जारी भएको छ । सुमदायस्तरमा कोरोना भाईरस...
तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा
भदौ ४, तनहुँ– सुमदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म...
मौलिकता बिर्सदै तीजका गीत
तनहुँ, ३ भदौ– हिन्दु नारीहरुको साँस्कृतिक पर्व तीज संघारमा छ । यसैलाई लक्षित गरेर सांगीतिक बजारमा सयौँ तीजका गीतहरु आएका छन् । गीतसंगीत पस्कने माध्यम बनेको युट्युबमा छ्यापछ्याप्ती छन् तीजे गीत । नोबेल कोरोना...
तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु
पोखरा, २ भदौ – कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।...
तनहुँको व्यास र भानु नगरपालिकामा निषेधाज्ञा
तनहुँ, १ भदौ– पछिल्लो साता तनहुँमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण ह्वात्तै फैलिएको छ । समुदायस्तरमा थप जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दुई स्थानिय तहमा सोमबारदेखी निषेधाज्ञा जारी गरेको छ ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन...
गण्डकीका अर्थमन्त्री गुरुङ भन्छन् : सजगताले जितिन्छ कोरोना
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषी गाउँको शुभारम्भमा बोल्दै मन्त्री किरण गुरुङ ।
तनहुँ, ३१ साउन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले फेरी लकडाउन गर्नुभन्दा सजगता अपनाएर कोरोनालाई परास्त गर्न सकिने बताएका...
तनहुँमा सडक दुर्घटनाले बर्ष दिनमा ४४ जनाको मृत्यु
तनहुँ, ३१ साउन– चैतको दोस्रो सातादेखि साउन पहिलो सातासम्म झण्डै चार महिना सडकमा सवारीसाधनको चाप भएन । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाले सवारी चलेनन् । चैतदेखि असार सम्म भएका...