बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भानुमा २० जनालाई कोरोना, बन्दीपुरका तीन वडा सिल

तनहुँ, ३० साउन – जिल्लाको भानु नगरपालिका – १ मा शुक्रबार एकैदिन समुदायस्तरमा २० जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । गत सोमबार संक्रमित ३४ बर्षिय निर्माण व्यवसायीको सम्पर्कमा आएका १४ जना पुरुष र...

जनता आवास कार्यक्रम : लाभग्राहीलाई भुक्तानी पाउनै मुस्किल

तनहुँ, ३० साउन– आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका प्रभात परियारले जनता आवास कार्यक्रममार्फत पक्की घर बन्नेभएपछि गतबर्ष भदौमा पुरानो झुप्रो भत्काए । अनुदानको किस्ता आउलाँ र तिरौला भनेर क्रण काढेर मंसिरमै घरको काम सकाएर पनि उनको...

कोरोना देखिएपछि तनहुँको भानु नगरपालिकामा लकडाउन

तनहुँ, २७ साउन – जिल्लाको भानु नगरपालिकामा समुदायस्तरमा एक जनालाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछि मंगलवारदेखि एक हप्ते लकडाउन गरिएको छ । समुदायमा संक्रमण देखिएपछि जोखिम न्यूनीकरण गर्न नगरपालिका र वडा कार्यालयबाट...

सडक विकासले निम्त्याएकोे बिनास

तनहुँ, २७ साउन– –  असार २८ गते राति १२ बजेतिर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा खसेको पहिरोले घर पुरिँदा आम्बबहादुर थापाले परिवारका पाँच जना सदस्य गुमाए । घरमाथिको सडक छेउबाट खसेको पहिरोले उनका दुई छोरा, दुई...

खाली भए शिवालय मन्दिर, देवघाटमा पनि पर्यटक शुन्य

तनहुँ, २६ साउन – साउन महिनामा सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्दथ्यो । तर, यो बर्ष कतैपनि भक्तजनको भिड देखिएन् । तनहुँ, चितवन र नवलपुरको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल देवघाटधाम सुनसान...

आँबुखैरेनी गाउँपालिकाका कर्मचारीका परिवारका चार जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन – तनहुँ आँबुखैरेनी गाउँपालिकाका उच्च जिम्मेवारीमा रहेका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भयो । त्यसपछि गाउँपालिकाले तीन दिन कार्यालय नै वन्द गर्यो र संक्रमित कर्मचारीका सम्पर्कमा रहेका २६ जनाको...

गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०

पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

तनहुँको भानु नगरपालिकामा चितुवा गणना हुने

दमौली, ८ साउन – चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको...

तनहुँमा पहिरोको बितण्डा, ११ जना बेपत्ता

तनहुँ, २९ असार– तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा ११ जना पुरिएर बेपत्ता भएका छन् । निरन्तरको बर्षासँगै आएको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना...

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

-->