आपूर्तिलाई सहज बनाउँदै तनहुँको म्याग्दे गाउँपालिका
तनहुँ, १८ चैत – कोभिड–१९ को जोखिम कम गर्न घोषणा गरिएको लकडाउनले उत्पन्न गरेको खाद्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन जिल्लाको म्याग्दे गाउँपालिकाले आपूर्ति अनुगमन समिति गठन गरेको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको...
आशा र भरोसामा बाँचेका प्रदेशी जीवन…
बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी...
तनहुँको अस्पतालले सुई लगाएर पठाएको गर्भवती महिलाको वाटोमै मृत्यु
दमौली, १४ चैत – पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी एक गर्भवती महिलाको मृत्यु भएको छ।तनहुँको भिमाद नगरपालिका वडा नम्बर ९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको हो।...
संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु
पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...
तीन वर्षीया छोरी सहित बाबुले गरे आत्महत्या
तनहुँ,३० फागुन – तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएर आत्मह्त्या गरेका छन । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा...
तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु
तनहुँ, २८ फागुन – तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु...
तनहुँमा दुई बस ठक्कर खादा ४३ यात्रु घाइते
पोखरा,११ फागुन – तनहुँमा भएको सवारी दुर्घटनामा ४३ जना घाइते भएका छन । आइतबार विहान ब्यास नगरपालिका १२ मा दुई बस ठक्कर खादा दुई बसमा सवार ४३ यात्रु घाइते भएका हुन । दमौलीबाट डुम्रेका लागि...
विप्लव समूहका तनहुँ इञ्चार्जसहित दुई जना पक्राउ
तनहुँ, २९ माघ – प्रतिबन्धित नेकपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका तनहुँ इञ्जार्च पूर्णजीत पुनलाई प्रहरीले मंगलबा राती पक्राउ गरेको छ ।१ फागुनमा माओवादीले मनाउने जनयुद्ध दिवसको प्रचारप्रसारका लागि पोस्टर टाँस्ने क्रममा पुनसहित अर्का...
म्याग्दे गापाका सामुदायिक विद्यालयलाई ५ हजार सेनेटरी प्याड
तनहुँ, २८ माघ – जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका १० विद्यालयलाई मंगलवार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १० सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड...
घुस रकमसहित कार्यालयबाटै पक्राउ परे भानु नगरपालिकाका इन्जियर शुकदेव र वडा सदस्य कृष्णबहादुर अधिकारी
पोखरा,, २७ माघ – तनहुँ जिल्लाको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा नं. १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमवार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले...