मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकाबीच भगिनी सम्बन्ध

तनहुँ,३ माघ – पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ। बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन र होमस्टे, तरकारी, कफी खेती विस्तारका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले...

बन्दीपुर दौड प्रतियोगिताको उपाधि अजितलाई

बन्दीपुर,१ माघ – नेपाल भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिकाले दौड प्रतियोगिताको सम्पन्न गरेको छ । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्दै भ्रमण वर्षको प्रचारका लागि गाउँपालिकाले आयोजना गरेको दौड प्रतियोगिताको तेस्रो...

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

तनहुँ,२१ पुस- तनहुँमा चितुवाको आक्रमणबाट एक बालको ज्यान गएको छ | आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार घर नजिक रहेको...

कान्छा वडाध्यक्षको खस्रा कुरा

फिरफिरे ( तनहुँ),१८ पुस – तनहुँको फिरफिरेबाट उत्तर फर्कने हो भने हिमालको लामो पर्खाल देखिन्छ । आँखामा अन्नपूर्ण,माछापुच्छे«, लमजुङ र धौलागिरि हिमश्रृंखला टाँस्सिन आइपुग्छन् । कुनै बेलाको ढोर लामागाउँ पञ्चायत अहिले शुक्लागण्डकी नगरपालिकाको वडा...

बालिका बलात्कारका आरोपीलाई जिल्ला अदालत तनहुँद्वारा जन्मकैदको फैसला

तनहुँ,३ पुस – जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका एक युवालाई जन्मकैदको फैसला गरेको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास-७ का नवीन थापालाई अदालतले चार...

बन्यो विश्वकर्मा गुठी समाजको भवन

तनहूँ,२९ मंसिर – विश्वकर्मा गुठी समाजको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गरिएको छ । शुक्लागण्डकी ४ पुलचोकमा निमार्ण गरिएको नवनिर्मित भवनको शुक्लागण्डकी नगरपालिकाको उपमेयर सबिता रसाइलीले उद्घाटन गरेकी थिइन् । उद्घाटन पछिको सभामा बोल्दै उपमेयर...

लायन्स क्लब पिस सिटीकोे ८औ स्थापना दिवस भिमादमा

पोखरा, २१ मंसिर – लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ८औ स्थापना दिवस शुक्रवार एक कार्यक्रमका बिच भिमाद नगरपालिका–२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास मा वि मा मनाएको छ । क्लबलले आफ्नो स्थापना...

भिमादको वडा नम्बर ५ र ६ मा महिला संघ वडा समिति गठन

तनहूँ,१९ मंसिर – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ भिमाद नगरपालिकामा वडा समिति गठनलाई तीव्रता दिएको छ । भिमादका कांग्रेसी महिलाहरुको भेलाले बुधबार भिमाद नगरपालिकाको वडा नम्बर ५ र ६ मा वडा समिति गठन...

लिफ्ट खानेपानी आयोजनाले ऋषिङमा डोकामा पानी बोक्ने दिन गए

दमौली, ८ मंसिर – तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्किन। गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो...

तनहुँको भिमादमा भिमादमा आँखा उपचार केन्द्र स्थापना

पोखरा, ७ मंसिर – तनहुँको भिमादमा प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा शुक्रबारबाट सुरु गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भिमाद नगरपालिकाले उक्त स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा सुरू गरेको हो...

-->