संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु
पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...
तीन वर्षीया छोरी सहित बाबुले गरे आत्महत्या
तनहुँ,३० फागुन – तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएर आत्मह्त्या गरेका छन । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा...
तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु
तनहुँ, २८ फागुन – तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु...
तनहुँमा दुई बस ठक्कर खादा ४३ यात्रु घाइते
पोखरा,११ फागुन – तनहुँमा भएको सवारी दुर्घटनामा ४३ जना घाइते भएका छन । आइतबार विहान ब्यास नगरपालिका १२ मा दुई बस ठक्कर खादा दुई बसमा सवार ४३ यात्रु घाइते भएका हुन । दमौलीबाट डुम्रेका लागि...
विप्लव समूहका तनहुँ इञ्चार्जसहित दुई जना पक्राउ
तनहुँ, २९ माघ – प्रतिबन्धित नेकपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका तनहुँ इञ्जार्च पूर्णजीत पुनलाई प्रहरीले मंगलबा राती पक्राउ गरेको छ ।१ फागुनमा माओवादीले मनाउने जनयुद्ध दिवसको प्रचारप्रसारका लागि पोस्टर टाँस्ने क्रममा पुनसहित अर्का...
म्याग्दे गापाका सामुदायिक विद्यालयलाई ५ हजार सेनेटरी प्याड
तनहुँ, २८ माघ – जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका १० विद्यालयलाई मंगलवार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १० सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड...
घुस रकमसहित कार्यालयबाटै पक्राउ परे भानु नगरपालिकाका इन्जियर शुकदेव र वडा सदस्य कृष्णबहादुर अधिकारी
पोखरा,, २७ माघ – तनहुँ जिल्लाको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा नं. १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमवार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले...
तनहुँ र पोखरामा ८ बालबालिका चितुवाको शिकार
पोखरा, २५ माघ – कास्कीमा पनि चितुवा आतंक बढ्न थालेको छ । चितुवाको सिकारमा पर्ने सबै बालबालिका मात्र रहेका छन । चितुवाले तनहुँमा ७ जना बालबालिकाको ज्यान लिएको छ भने कास्कीमा चितुवा देखा परेको...
तनहुँमा दलित पत्रकारहरु संगठित
तनहुँ,१९ माघ – राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा...
भीमादको सिद्धगुफामा१ लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखरा, ८ माघ – नेपाल पर्यटन बर्ष २०२० को अवसरमा तनहुँको भीमाद नगरपालिका वडा नं. ७ धन्धुरस्थित सिद्ध गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत...