पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...
भिमादको सिद्धगुफा ओझेलमा
तनहुँ, ७ असोज – सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको तनहुँको भीमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । नेपालका गुफामध्ये...
गाँउको युवाहरुको लागि प्रेरणाको स्रोत बने कुखुरा पालक बिकास
तनहुँ ,६ असोज – चार बर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कडा मेहनत गर्दा पनि सोचे अनुरुपको उपलब्धि हासिल गर्न नसके पछि तनहुँ ब्यास १४ कुलुङ्का २८ बर्षका बिकास आले आफ्नै देशमा केही उधम गरौ...
स्वदेशी सीप र फलामले बनाइएको एउटा पुल !
भिमाद ( तनहुँ ),३ असोज- हामीले सुन्दै आएका छौँ,‘नेपालमा सियो पनि बन्दैन ।’ साँच्चै नेपालमा सियो बन्दैन । सियो बनाउन नसक्नेले अरु के सोच्नु ? तर, तीन सय वर्षअघिको कुरा भने ठ्याक्कै उल्टो थियो...
काकाकुल बस्तीमा घरैपिच्छे धारा
तनहुँ ( दुलेगौँडा ) ,३० भदौ – खानेपानीको चरम अभाव झेल्दै आएका तनहुँ भिमाद –५, आम्डाँडाका बासिन्दाहरुमा लिफ्टिङ प्रविधिबाट घरघरमा धारा जडान गरिएपछि खुसी छाएको छ । भालुखोलाबाट बिद्युतीय लिफ्टिङ प्रविधि मार्फत खानेपानी जडान...
तनहूँ र गोरखामा प्रकृति मानव अभियान गठन
पोखरा, २७ भदौ – प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् ।
तनहूँको...
सेरावेसीमा पानी माग्दै इन्द्रको पूजा
पोखरा, ५ साउन – अत्याधिक बाढीकै कारण देशका विभिन्न भूभागमा ठूलो संख्यामा जनधनको क्षति भएको अवस्थामा तनहुको सेरावेसीमा भने आज पानी माग्दै इन्द्रको पूजा गरिएको छ ।सेरावेसी र आसपासका फाँटमा भने पानीकै अभावमा धान...
भानु जयन्तीमा भानु नगरपालिकामा सार्वजानिक विदा
पोखरा, २८ असार – तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित...
गण्डकी प्रदेश सरकारद्वारा कृषकहरुलाई कृषि सामाग्री बितरण
तनहुँ , २२ असार – तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न। ९ र १२ का कृषकहरुलाई शनिवार एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा गण्डकी प्रदेश सांसद आशा कोइरालाको प्रमुख आतिथ्यतामा कृषि सामाग्री बितरण गरिएको छ...
तनहुँमा भैंसी फार्ममा आगलागी हुदा १३ भैसी र १५ खरायो मरे
तनहुँ, २० असार- शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् ।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु...