बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदीपले गरे स्वास्थ्य सामग्री सहयोग

तनहुँ, २३ जेठ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता प्रदीप पौडेलले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शनिबार गृह जिल्ला तनहुँका अस्पताल र स्थानीय तहलाई उनले अक्सिजन कन्सन्ट्रेटरसहितका विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका...

तनहुँमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

तनहुँ, २१ जेठ – तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाईएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द«को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा...

मिग फाउन्डेसन नेपालले दियो विपन्नलाई राहत

पोखरा, २० जेठ– मिग फाउन्डेसन नेपालले रिसिङ गाउँपालिका विपन्न वर्गलाई मंगलबार राहत बितरण गरेको छ । लकडाउनका समयमा अति प्रभावित ती विपन्न वर्गका घर परिवारलाई दाल, चामल, नुन तेल जस्ता खाधन्न वितरण गरिएको मिग...

तनहुँका दुई अबैध मेडिकल शिल

तनहुँ, १९ जेठ– शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई शिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई शिल गरिएको हो । दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल...

दमौली अस्पतालमा रगत अभाव : आफै खोज्ने कि पोखरा जाने ?

तनहुँ, १९ जेठ – जिल्लाको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस...

सेती नदी किनारमा भेटियो म्याग्दीकी महिला पाइजाको शव

तनहुँ, १९ जेठ – तनहुँमा एक महिला मृत भेटिएकी छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ। उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्। हलेदीस्थित सेती नदीको किनारमा...

आईसोलेसनलाई जेसिजको अक्सिजन सहयोग

तनहुँ, १८ बैशाख– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको महत्व निकै छ । अक्सिजनको अभावमा कतिपय संक्रमितले ज्यान गुमाउन परेको छ । अक्सिजनको महत्व कति हुन्छ अभावमा ज्यान गुमाएको...

घर पछाडीबाट पहिरो खस्दा व्यासमा बृद्धाको मृत्यु

तनहुँ, १५ जेठ– केही दिनदेखी निरन्तर भैरहेको बर्षासँगै पहिरो खसेर घर पुरिँदा तनहुँमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मल नगर टोलकी ६२ बर्षीया सरस्वती घर्ती रहेकी छन् । गएराती १...

तनहुँमा थपियो एक साता निषेधाज्ञा

तनहुँ, १४ बैशाख– तनहुँमा फेरी एक साता निषेधाज्ञा थपिएको छ । शनिबार रातीदेखी जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधि सकिदैछ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्बयाउने निर्णय गरेको हो...

खोप किन्ने स्थानीय तहको चाहना : मन्त्रालयसँग मागे अनुमति

तनहुँ, १२ जेठ – कोरोना भाइरसबाट आक्रान्त आफ्ना नागरिकलाई बचाउन तनहुँको म्याग्दे गाउँपालिकाले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दै खोप किन्ने अनुमति मागेको गाउँपालिका उपाध्यक्ष...

-->