बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्देको बजेट पारित

तनहुँ, १० साउन– तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ का लागल्याएको बजेट पारित भएको छ । गाउँपालिकाले नयाँआर्थिक वर्षका लागी ६६ करोड ९२ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दाबढी सामाजिकविकास...

ढुंगा सिंगारेर चिटिक्क पार्क

तनहुँ, ९ साउन– ‘घाङ्च ल्हुम’ अर्थात स्थानीय मगर भाषामा अग्लोे ढुंगा । भिमाद नगरपालिका ९ मोहोरिया जंगलमा यस्तै अग्ला ढुंगा छन् । झट्ट हेर्दा आकर्षक र कलात्मक देखिए पनि ती चुच्चे अग्ला ढुंगा, ढुंगामै...

१० किलो गाँजासहित कास्कीका दुई युवा पक्राउ

तनहुँ, ८ साउन– तनहुँबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ बर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ बर्षीय...

कोरोना पीडितलाई वडाको २० हजार

तनहुँ, ८ साउन– तनहुँ शुक्लागण्डकी गाउँपालिकाको एक वडाले कोरोना भाइरसको दोस्रो लहरले ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका ८ मा वडाका जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा...

शुक्लागण्डकीमा ६ सय ६२ अपांगता परिचयपत्र वितरण

तनहुँ, ७ साउन– शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६ सय ६२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सबैभन्दा बढी अति अशक्त ‘ख’ वर्गको २ सय ६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ । १...

राजमार्गमै फस्छ एम्बुलेन्स !

तनहुँ, ७ साउन– मंगलबार दिउँसो १ बजेतिर विरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुइँकिदै थियो । विरामीलाई चाँडो भन्दा चाँडो अस्पताल पु¥याउन तीव्र गतिमा हुइँकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका २ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो...

‘मैं पानीपानी हो गई !’

तनहुँ, ६ साउन– अचेल टिकटक लगायत समाजिक सञ्जालान एउटा हिन्दी गीतांश खुबै चर्चित छ, ‘मैं पानीपानी होगई !’ मनसुन सुरुआतीसँगै चर्चामा आएको यो गीतमा पछिल्लो पुस्ताका हजारौं युवाले हजारौं गरेका छन् । पछिल्लो समय...

‘सुरक्षाको प्रत्याभूति नभएसम्म खोप सेवा दिन सक्दैनौं’

तनहुँ, ५ साउन– शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार नगर प्रमुख किसान गुरुङलाई ध्यान आर्कषण पत्र बुझाउदै स्वास्थ्यकर्मीले सुरक्षाको माग राखेका हुन् । साउन...

तनहुँ र बागलुङबाट लागु औषधसहित ४ जना पक्राउ

तनहुँ, ५ साउन– तनहुँ र बाग्लुङबाट लागु औषध सहित ४ युवा पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तनहुँ र बाग्लुङबाट २÷२ जना पक्राउ परेका हुन् । तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार...

तनहुँको अकला मन्दिरमा चोरी

तनहुँ, ५ साउन– तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा रहेको अकला मन्दिरमा चोरी भएको छ । पृथ्विराजमार्गमा रहेको मन्दिरमा गएराती चोरी भएको हो । मन्दिरको तोडफोड गरी मन्दिरभित्र रहेको २० बर्षे पुरानो ५ किलोको कालिकाको मुर्ती सहित...

-->