आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हजुरको आजः २०८२ पुस २९ गते मंगलबार

मेष – थालेका कार्यले सफलताको मार्ग लिने । वृष – उपहार, वस्त्र, अर्थ वा पुरस्कार प्राप्तिको योग । मिथुन – घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने । कर्कट – मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने । सिंह –...

बिरुवा गाउँपालिकामा विद्यार्थी खाजामा पाँच रुपैयाँ अनुदान

स्याङ्जा/  जिल्लाको बिरुवा गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा प्रति विद्यार्थी प्रति दिन पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । पालिकाले गाउँपालिका भित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थीलाई दिवा खाजामा सहयोग गरेको हो...

महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

पोखरा/ तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतनामुलक कार्यक्रममा १० थान डष्टविन र...

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

पोखरा/आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना...

शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ कोइरालालाई

पोखरा/नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरीआइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसइई २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एसएलसी परीक्षा–२०८१मा...

हजुरको आजः २०८२ पुस २८ गते सोमबार

मेष – मनमा शान्ति र मुहारमा कान्ति छाउने । वृष – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने । मिथुन – प्राय हर कार्यमा बाधा अबरोध खडा हुने । कर्कट – मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने । सिंह...

नेरेसो पोखरा–२६ उपशाखाको ३२औँ साधारणसभा

पोखरा/  नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र...

खौलालाँकुरीमा आँखा शिविर, ३१९ जनाले लिए सेवा

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीस्थित स्वास्थ्य चौकीमा शनिवार आयोजित एकदिने निशुल्क आँखा जाँच शिविरमा ३ सय १९ जनाले सेवा लिएका छन् । खौलालाँकुरी पोखरा सम्पर्क समाजले शिविरको आयोजना गरेको हो ।...

हजुरको आजः २०८२ पुस २७ गते आइतबार

मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने । मिथुन – चिठ्ठा, शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने । कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने...

नवरत्न बहुउद्देश्यीय सहकारीको अध्यक्षमा खत्री

बागलुङ/नवरत्न बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा मेजर तेजबहादुर खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । संस्थाको १५ औँ साधारण सभाले खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा प्रेमबहादुर क्षेत्री,...

-->