आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हजुरको आजः २०८२ पुस २५ गते शुक्रवार

मेष – दीर्घकालीन रुपमा फाइदा दिने कार्यको प्रारम्भ हुने । वृष – शेयर चिठ्ठा जस्ता क्षेत्रको लगानीले निराश बनाउने । मिथुन – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । कर्कट – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने...

सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा मल्ल र महासचिवमा खत्री निर्वाचित

काठमाडौं / नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल र महासचिवमा नेत्र बहादुर खत्री निर्वाचित भएका छन् । संघको बुधवार समपन्न २५औं साधारणसभाबाट अध्यक्षमा मल्ल र महासचिवमा खत्री निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

भानु साहित्य उद्यानको गुरुयोजना स्वीकृत

तनहुँ/भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको...

स्याङ्जामा धान उत्पादन बढ्यो

स्याङ्जा/गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस...

उद्योगीलाई देश निकाला गर्ने ती चन्द्र र उद्योगको जग बसाल्ने ती भीम समसेर

२०३० साउन १ गते पोखरा नगर पञ्चायत क्षेत्रभित्रलाई पोखरा सहरी क्षेत्र कायम गरियो । तत्कालीन राजा वीरेन्द्रले आफ्ना गुरु प्रा.डा. शंकरराज पाठकलाई अञ्चलाधीश बनाएर गण्डकी पठाएका थिए । पोखरा टाउन प्लानिङ कमिटी’ बनाएर अध्यक्षको...

हजुरको आजः २०८२ पुस २४ गते बिहीबार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित । वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने । कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । सिंह...

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन...

आठौं बागलुङ महोत्सव सकियो

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताए । महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक...

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

पोखरा / कामना सेवा विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ...

लक्ष्मी माविमा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो...

-->