आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

साझेदारीले २८ लाख ९३ हजार नाफा कमायो

बागलुङ/साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले कार्यसमितिमा हेरफेर गर्नुको साथै सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पास गरेको छ । साधारणसभाले हाल कोषाध्यक्ष रहेका गणेशराज लम्साललाई...

बागलुङका नयाँ प्रजिअ भन्छन्– ‘सार्वजनिक सेवा चुस्त बनाउँछु’

तस्बिर : सिर्जना पन्त बागलुङ/जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । पत्रकारसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ आचार्यले हुँदै आएका कामलाई चुस्त बनाउँदै आवश्यक काममा...

संवेदनशिल पालिकामा छातीरोगको खोजपड्ताल

बागलुङ/जिल्लाको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातीरोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक खोजपड्ताल...

जिल्ला सहकारी संघ बागलुङमा कार्की सर्वसम्मत

बागलुङ/जिल्ला सहकारी संघ लि. बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । संघको १७ औं वार्षिक साधारणसभाबाट कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र डिलबहादुर केसी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति...

हजुरको आजः २०८२ पुस २६ गते शनिबार

मेष – यत्रतत्र यश कीर्ति प्रसिद्धि फैलिदै जाने । वृष – मनमा अशान्तिको कालोु बादल मडारिने । मिथुन – स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने । कर्कट – आरोग्यतामा थप वृद्धि भएर जाने । सिंह – आर्थिक कारोबारमा नोक्सानी...

‘विसंगती हटाऔं, सहकारीप्रति सकारात्मक धारणा जगाऔं’

बागलुङ/जिल्ला सहकारी संघ लि. बागलुङको १७ औं वार्षिक साधारणसभा बिहिबार शु्रु भएको छ । सहकारी संघले सबै सहकारीमा देखिएको विकृति विसंगती हटाएर नागरिकमा सहकारीप्रति सकारात्मक धारणा जगाउनुपर्ने बेला आएको सरोकारवालाले बताएका छन् । कार्यक्रममा सहकारी...

पर्वतमा एक हजार ६१ निर्वाचन प्रहरी भर्ना गरिँदै

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ पर्वतमा एक हजार ६१ जना निर्वाचन प्रहरीहरू भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्वतले जारी गरेको सूचनामा निर्वाचनमा...

एसओएस गण्डकीमा खेलकुद

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस बिहीबारबाट सुरु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलेखेलकुद दिवसकोउद्घाटन गरे । उद्घाटनसँगै विभिन्न दूरीका दौड, रिले दौड, लङजम्प, सर्टपुटलगायतका...

घान्द्रुक पर्यटन महोत्सवका लागि ९ लाख जुट्यो

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा...

चित्रकारको जीविकोपार्जन बन्दै पोखराको प्रकृति

पोखरा/पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालयज २०२६’ सुरु भएको छ । हिमाली जीवन, मौलिक चेतना, प्रकृति र मानवीय अनुभूतिलाई कलात्मक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यका साथ मुलरनीको सार शीर्षकमा चित्र प्रदर्शनी आयोजना गरिएको हो । सिर्जनशिल कलाकार...

-->