आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा खारेज

काठमाडौं / सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय नै खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले खारेज गरेको हो । हरिप्रसाद रिजालसमेतले कातिक ९ गते सरकारको...

स्मृतिमा झलकमान र नारायणगोपाल साँझ हुँदै

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने...

हजुरको आजः २०८२ मंसिर १५ गते सोमबार

मेष – आफ्नै ठानिएका व्यक्ति आफन्तबाटै प्रतिपक्षीको भूमिका निर्वाह हुने । वृष – मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने । मिथुन – थालेका कार्य बिचैमा रोकिने । कर्कट – व्यापार व्यवसायमा घाटा सहनुपर्ने । सिंह –...

पोखरामा राइज फिटनेसको तीन शाखा

पोखरा/पस्र्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालैमात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक...

किन प्रक्राउ परे प्रभु बैंकका सिइओ शेरचनसहित पोखरेल र श्रेष्ठ ?

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको छ । सीआईबीले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो । शेरचनसँगै...

५ करोड बढी लगानीमा पोखरामा राइज फिटनेसको तीन शाखा

पोखरा/  फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तार गरेको छ । सात वर्ष अघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन...

हजुरको आजः २०८२ मंसिर १४ गते आइतबार

मेष – खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने । वृष – अनायासै आर्थिक लाभको शुभ योग । मिथुन – आँटे ताकेका कार्य बिचैमा रोकिने । कर्कट – विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने । सिंह – प्राय हर...

३ सय २२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्च कन्या माध्यमिक विद्यालयमा ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले विद्यालय पोशाक वितरण गरेका हुन् । देश...

प्रतिभा माविमा फुटसल

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रहरुका विभिन्न समूहले आन्तरिक प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक राकेश जोशी लगायतले...

विद्यार्थीलाई प्रशासनको सेवासुविधा सुनाउँदै प्रजिअ तिवारी

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले सरकारी कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहका बारेमा विद्यार्थीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सुरू गरेको छ । सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती हुने खबर मात्रै सुनेका विद्यार्थीलाई सरकारी कार्यालयले दिने सेवा, जिल्लाका...

-->