मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अरौदी खोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी

स्याङ्जा /  स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजेको समयमा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार...

अग्निपथ खुला गर्न दबाब

पोखरा/भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न र भूतपूर्व सैनिकका संघ, संस्थाको नवीकरण खुलाउन माग गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरा रंगशालादेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालयअघि धर्ना...

कास्की कारागारमा उपसचिव प्रमुख हुने

कास्की/गृह मन्त्रालयले जिल्ला कारागार कास्कीमा उपसचिव प्रमुख हुने व्यवस्था गरेको छ । गृह मन्त्रालय तथा अन्तर्गतका कार्यालयको गरिएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम)मा कास्कीको कारागार प्रमुखमा उपसचिव हुने व्यवस्था गरेको हो । झापा, मोरङ र...

गाँजा किन्न पैसाको विवादमा वृद्धाको हत्या

लमजुङ /  जिल्लाको राइनास नगरपालिका–६, धमिलीकुवा, फूलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हत्या आरोपममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन् । उनले आफुले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको...

खौलालाँकुरी सम्पर्क समाजको मानव सेवा आश्रममा सहयोग

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ । संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो । आश्रममा ९० जना (महिला) आश्रित...

पोखरामा मनाइयो युवा दिवस

पोखरा /पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा विविध कार्यक्रम गरी २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विभिन्न सन्दर्भ, साझा आकांक्षा’ रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस...

पोउवासंघ सामुन्ने चौतारो

पोखरा/पोखरा उद्योग वाणिज्य संघले पोखरा–४, गैह्रापाटनमा रहेको सचिवालय अगाडि विश्राम चौतारी निर्माण गरेको छ । चौतारोमा आइतबार पोखरा महानगपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको विरुवा रोपे । उनले चौतारोक अनावरणसमेत गरे ।...

राइनासमा वृद्धाको हत्या

लमजुङ / जिल्लाको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनको आफ्नै घरको कोठाभित्रको खाटमुनि शनिबार...

पोखरा रंगशालामा वृक्षारोपण

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७ औं स्थापना दिवस तथा ३२औं विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा विरुवा रोपेको छ । रंगशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले...

पुग्न कठिन चर्चित भालेबास्ने ताल

म्याग्दी/नेपालका विद्यालय तथा लोकसेवा आयोगका सामान्य ज्ञानका पुस्तक पल्टाउने जो कोहीले पढेका हुन्छन् भाले बास्ने ताल कहाँ पर्छ ? अन्य जिल्लाकालाई ज्ञान कम हुनु स्वभाविक हो तर जुन जिल्ला तथा सम्बन्धित स्थानीय तहमै रहेका...

-->