आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आरुघाट र सल्यानटार जोड्न अस्थायी बेलिब्रिज निर्माणको काम सुरु

पोखरा / बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन गर्न सरकारले तदारुकता देखाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार...

आज कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौं / नवरात्रको चौथो दिन आज दशैं घर तथा पूजा कोठाहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डाको आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक...

५ डिग्री घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौं / केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस घटिसकेको छ। आज (बुधबार) बिहान ५:४५ बजेको...

बुर्तिबाङमा देउवा काँग्रेसको भब्य अधिवेशन: छानिए महाधिवेशन प्रतिनिधी

बागलुङ / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षिय (देउवापक्षिय) ले प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन बुर्तिबाङमा भब्यरुपमा समपन्न गरेको छ । बाजा गाजासहितको र्यालीले बजार परिकर्मा गर्दै सभामा परिणत भएको थियो ।...

चन्द्रकान्त पुरस्कार प्रदान

पोखरा/चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कार तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कार लक्ष्मी आदर्श माविका पूर्वविद्यार्थी पद्मराज ढकालले आफ्ना बुवाको नाममा स्थापना गरेका हुन्...

बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

दमौली / तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो...

बुढीगण्डकीको बाढीः ३२१ जनाको उद्धार, साढे छ टन राहत ढुवानी

पोखरा / बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार ३२१ जनाको उद्धार गरेको छ । सेनाले हवाई तथा स्थल मार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि ६ हजार १७० किलोग्राम खाद्यान्न तथा...

प्यारो मालढुङ्गाको पुल

नेपालको भूगोल पहाड, नदी, खोँच र अग्ला डाँडाहरूले बनेको छ। यहाँका नदीहरूले प्रकृतिलाई सुन्दर बनाएका छन् भने कतिपय ठाउँमा मानिसको जीवनलाई चुनौती पनि दिएका छन्। यिनै चुनौतीलाई अवसरमा बदल्न मानिसले बनाएका सडक, पुल र...

दसैंको जमराबारे थाहा पाउनुपर्ने ३ प्रश्नको उत्तर

घटस्थापनाको दिन हामी माटोको भाँडोमा बालुवा वा माटो राख्छौं। त्यसमा जौ छर्छौं। हल्का पानी हाल्छौं। अनि, त्यसलाई अँध्यारो कोठामा घाम नपर्ने गरी छोपेर राख्छौं। त्यसपछि खासै केही गर्नुपर्दैन। बेलाबेला पानी हाले पुग्छ। तर त्यही अँध्यारो कुनामा एउटा...

संचालनमा आयो मालढुंगा पुल

बागलुङ/असोज ११ गते बगेको काली गण्डकी नदीको पुल मर्मत पछि संचालनमा आएको छ । १६ दिनपछि सोमबार पुलमा दोहोरो सवारी चल्न थालेका छन् । यतिन्जेल यो पुलमा मानिस पनि आउजाउ गर्न सकेका थिएनन् । पुल...

-->