मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बेनीमा युवाहरुले प्रदर्शन गरे घोडा नाच

म्याग्दी/बेनीमा युवा कलाकारको समूहले नेवार समुदायको मौलिक घोडा नाच प्रदर्शन गरेको छ । एक महिना लामो बर्खेनाच अन्तर्गत आइतबार घोडा नाच प्रदर्शन गरेका हुन् । घोडा नाच नेवार समुदायको मौलिक कला संस्कृतिभित्र पर्दछ । नेपाल...

रुपा–२, थुम्कीमा १४ गते तीजगीत प्रतियोगिता

पोखरा / कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ को थुम्कीमा भदौ १४ गते आइतबार गीतगीत प्रतियोगिता हुने भएको छ । थुम्की आधारभूत स्वास्थ्य केन्द्रले वडा नम्बर २ को सहयोगमा कार्यक्रम गर्न लागेको हो । प्रतियोगितामा...

जनताको आशा र भरोसा बढाउन छिटो न्यायः प्रधानन्यायाधीश शर्मा

बागलुङ / सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा न्यायालयको मुख्य ध्यान रहेको बताएका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले छिटो न्याय दिनसके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताए।...

कास्कीका पालिकाको समीक्षा

पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच...

‘मानसिक समस्या सुल्झाऊ’

खर्वाङ (बागलुङ)/‘सरी मम्मी, सरी बा ! हजुरले चाहेको जस्तो छोरी बन्न सकिनँ । अब अर्को जन्ममा राम्रो छोरी बनेर जन्म लिने छु । सरी मम्मी’, गत साउन १९ गते साँझ तपस्या विकले फेसबुकमा लेखिन्...

तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ

पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी र क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ। तौल घटाउन खाना नै छाड्नुपर्ने वा निरन्तर भोक सहनुपर्ने आम बुझाइका बीच नयाँ अध्ययनले...

प्रधानमन्त्री बसेको गाउँ अस्ताममा पानीको अभाव

पोखरा / शुक्रबार प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भनी हिडे । हवाई मार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । प्रधानमन्त्री शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम आए । अस्तामस्थित अन्नपूर्ण इको...

प्रधानन्यायाधीश शर्मा आज पोखरा आउँदै

पोखरा/ पोखरा प्रधानन्यायधीश डा. मनो्जकुमार शर्मा आज पोखरा आउँदैछन् । उनले विभिन्न अदालतहरुको निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको छ । शर्मा बिहान ९ बजे पोखरा आउने तालिका रहेको छ । पोखरा आउनसाथ उच्च अदालत पोखरामा उनको...

सडक बगेपछि बिरामीलाई स्ट्रेचरको भर

पोखरा/मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडक ठाउँठाउँमा बग्यो । अन्यत्रका सडक पनि छियाछिया बनाएको छ । बाढीले सडकमात्र बगेन, कास्कीको अन्नपूर्ण गाउँपालिकाको अर्को पर्यटकीयस्थल बिरेठाँटी बजारसमेत जोखिममा पु¥याएको छ । गत साउन...

प्रधानमन्त्री शाह आज मुक्तिनाथ जाँदै

पोखरा/प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुक्तिनाथमा पुजाआजको लागि मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने उनी निकट श्रोतले बताएका छन् । उनको यो यात्राको वारेमा सरकारी तहबाट भने कुनै जानकारी...

-->