आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अनि रामबाबु गुरुङले बनाए ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’

ब्लकबस्टर फिल्म ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएको थियो। जसकारण धेरैलाई काजीको कथा अब टुंगिएको लागेको थियो। २०७१ सालदेखि सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म चल्यो। तर, प्रेम पाएपछि जीवन कहाँ पुग्छ...

सरकारले असोजमा उठायो लक्ष्यबराबर राजस्व, एकैदिन ३ अर्ब

पोखरा / सरकारले असोज मसान्तमा लक्ष्य अनुसारको राजस्व संकलन गरेको छ । राजस्व संकलनमा उच्च लक्ष्य राख्ने तर त्यसअनुसार प्राप्ति नहुने प्रवृत्तिका बीच चालु आर्थिक वर्षको असोजमा भने लक्ष्यअनुरूप राजस्व उठाएको हो। बाढीपहिरो, चीनसँगका स्थलमार्गमा...

एक लाख ८७ हजार मतदाता थपिए : निर्वाचन आयोग

काठमाडौं / निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको...

कम तौल भएका शिशुको सघन उपचार सफल भयो धौलागिरि अस्पतालमा

बागलुङ / धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा समय नपुगी जन्मिएका र कम तौल भएका तीन शिशुको सफल उपचार गरिएको छ । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा उपचाररत जैमिनी नगरपालिका-१०, काठेखोला गाउँपालिका-६ र...

दशैँ: मिथक, मौलिकता र अबको बाटो

सम्पूर्ण नेपालीहरूको महान् चाड एवं हिन्दु धर्मावलम्बीहरूको विशेष चाड दशैँ अर्थात् विजयादशमीको आगमनसँगै नेपाली सञ्चारमाध्यमहरूमा यसको पक्ष र विपक्षमा विरोधाभासपूर्ण अभिव्यक्तिहरू आउने गरेका छन्। ती अभिव्यक्तिहरूलाई वर्गीकृत रूपमा गहन विश्लेषण गर्ने हो भने तिनले...

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

पोखरा / बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना...

पत्रकार किशोर श्रेष्ठ छुटे, छुटेपछि के भने ?

काठमाडौं / पत्रकार किशोर श्रेष्ठले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको मान्यता पुनः स्थापित भएको बताएका छन्। आफ्नो गिरफ्तारीबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति...

बागलुङ कालिका मन्दिरमा पुजा गर्ने भक्तजन बढे

बागलुङ / फूलपातीको दिन आज बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । बाढीले पहुँचमार्ग बगाई मालढुङ्गाको पुल बन्द हुँदा घटस्थापनाका दिन सुनसान रहेको यो मन्दिरमा शनिबार भने भक्तजनको चहलपहल बढेको छ । कालिका भगवती...

विन्ध्यवासिनी मन्दिरमा  फूलपाती भित्र्याइयो

पोखरा / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा पनि परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार आश्विन शुक्ल सप्तमीका दिन बाजागाजा, ब्यान्डबाजा र बृहत् ¥यालीसहित पोखराको...

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पोखरा/सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ । बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै टेलिफोन सम्पर्क गरेका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताए । रास्वपा नेता...

-->