आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

महेन्द्र क्याम्पस किन धौलागिरी भयो ?

मैले जुनैबेला पनि छर्लङ्ग खुलेको धौलागिरी देखें भने तु फोटो खिचिहाल्छु । बिहान हेरेको धौलागिरी दिउँसो नौलो लाग्छ । आज हेरेको धौलागिरी भोलि उत्तिकै ताजा लाग्छ । प्रकृति कहिल्यै बासी लाग्दैनन् । प्रकृति जति...

प्रधानमन्त्री बालेनको शुभकामना सन्देशः विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं

काठमाडौं / प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र...

पर्वतीय संग्रहालयमा शुभकामना आदानप्रदान

पोखरा/अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा–१७, रातोपहिरोले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । संग्रहालय परिसरमा हालिएको लिङ्गेपिङ पनि शुक्रबारबाटै सञ्चालनमा आएको छ । नेपालीका चाडपर्व दसैं, तिहार, नेपाल संवत्, छठ लगायतको पावन अवसरमा...

ओख्लेभीरमा स्मृति पार्क बन्ने

पोखरा/कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा स्थानीय नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । ओख्लेभीरमा भएको दुर्घटनाका मृतकहरुको सम्झना पोखरा महानगरपालिका वडा नम्बर २८ ले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । यही असोज...

दसैंको वास्तविक मूल्य : आस्था, आत्मीयता र मानवीयता

दसैं नेपाली समाजको सबैभन्दा ठुलो सांस्कृतिक पर्व मात्र होइन, हाम्रो पारिवारिक सम्बन्ध, सामाजिक एकता, धार्मिक आस्था र मानवीय मूल्यको जीवन्त प्रतिबिम्ब पनि हो। यो पर्वले वर्षौंदेखि टाढिएका परिवारका सदस्यलाई नजिक ल्याउँछ, ज्येष्ठ नागरिकको आशीर्वादलाई...

आश्विन शुक्ल सप्तमीः आज फूलपाती भित्र्याइँदै

काठमाडौं /नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना...

बेनीबाट सदरमुकाम सार्ने मन्त्री पुनको प्रस्तावपछि हलचल

म्याग्दी / विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका...

यी २१ युवा, जो ३५ वर्षमुनिमा बने काँग्रेस केन्द्रिय सदस्य

पोखरा / नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट ३५ वर्षमुनिका २१ जना युवाको केन्द्रीय कार्यसमितिमा प्रवेश भएको छ। असोज १८–२३ मा सम्पन्न महाधिवेशनमा ३५ वर्षमुनिका युवा खुल्लातर्फ ७ र प्रदेशगत खुल्ला र महिलातर्फ एक–एक गरी...

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१ औं प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ...

डियर दशैँ

डियर दशैँ ! तिमीलाई हृदयको गहिराइबाट स्वागत छ। वर्षभरि समयको गतिसँगै दौडिरहेको जीवनमा तिम्रो आगमनले छुट्टै उमङ्ग, उत्साह र उल्लास बोकेर ल्याउँछ। तिमी आउँदै छ्यौ भन्ने खबरले गाउँका गोरेटादेखि सहरका गल्लीसम्म, खेतका आलीदेखि घरका आँगनसम्म...

-->