मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अध्यक्षमा ४ जनाको चर्चा

पोखरा\पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन आउन १ महिना बाँकी हुँदा विभिन्न पदमा आकांक्षा गर्नेहरु सार्वजनिक हुँदै छ । संघको अध्यक्षमा चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । संघको ३६ औं महाधिवेशन आगामी भदौ २०...

पहिरो प्रभावित परिवारलाई स्थानान्तरण

बागलुङ/घर माथिबाट निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि बागलुङ नगरपालिका–६ उपल्लाथरको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भान्सा गाउँको शिर धुलेओडारबाट खसेको पहिरोले उपल्लाथर गाउँका मणिशंकर सापकोटा र विद्यापति सापकोटाको घर जोखिममा परेपछि नेपाल प्रहरी,...

धौलागिरि जागरणका प्रधानसम्पादक जिसीलाई मातृशोक

बागलुङ/धौलागिरि जागरण दैनिकका प्रधान सम्पादक राम बहादुर जिसीलाई मातृशोक परेको छ । जिसीको माता नन्द कुमरी घर्ति क्षत्रीको बुधबार काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सास्थित आफ्नै निवासमा निधन भएको हो । क्षत्री संस्थाका अध्यक्ष हुमा कुमारी जिसी...

मर्दी हिमाल पदयात्रामा गएका ३ पोखरेली युवक अलपत्र, उद्धारको प्रयास

पोखरा / कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ युवक जंगलमा अलपत्र परेका छन् । माछापुच्छ्रे गाउँपालिका– ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरु छुमरुङको फेदी मोदी खोलाको पारी पट्टीको एरियामा रहेको भन्ने...

लघुवित्त कम्पनीको सेयर किन्दा के हेर्ने ?

काठमाडौं / पछिल्लो समय केही लघुवित्त कम्पनीहरूमा समस्या देखिन थालेको छ। लघुवित्तका ऋणीहरू ‘लघुवित्त पीडित’ को नाममा सडक आन्दोलनमा छन् भने धेरै संस्थाको निष्क्रिय कर्जा (एनपिएल) उच्च स्तरमा पुगेको छ। केही संस्था न्यूनतम पुँजीकोष...

गोरखामा ग्याँस अभाव

गोरखा/गोरखा जिल्लामा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपी ग्याँसको अभाव छ । ग्याँस सजिलै नपाउँदा सर्वसाधारण तथा होटल व्यवसायी समस्यामा परेका छन् । गोरखा सदरमुकामसहित आसपासका बजार क्षेत्रमा ग्याँस सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा दैनिक...

आज गण्डकी, बागमती र कोशीमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं / देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने...

जंगली जनावरको आक्रमणबाट एक घाइते

पोखरा/  चितुवाजस्तो देखिने जंगली जनावरको आक्रमणबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ लेककुना मिलन टोलका २९ वर्षीय बिक्रम गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान २ बजेको समयमा गुरुङको घरमा पालेको कुकुरलाई जंगली जनावरले आक्रमण...

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन

पोखरा/  नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा सञ्चालित १५ दिने आधारभूत मगर भाषा प्रशिक्षणको समापन गरिएको छ । गत साउन १ गतेदेखि सुरु भएको मगर भाषा प्रशिक्षणको शुक्रबार समापन गरिएको हो...

स्याङ्जा गल्याङका परशुराम शिक्षण छाडेर कागती खेतीमा

स्याङ्जा/स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ चितडाँडाका ५५ वर्षीय परशुराम खनालले शिक्षक पेसा छाडेर व्यावसायिक कागती खेती थालेका छन् । जागिर खाने अवधि १० वर्ष बाँकी रहदै ३० वर्षे प्रावि तहको स्थायी शैक्षिक सेवा पाँच...

-->