आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हजुरको आजः वि.सं. २०८३ असोज २२ गते बिहीबार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित । वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने । कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । सिंह...

दशैंमा एटीएमबाटै सयको नयाँ नोट पाइने

पोखरा / नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम...

निसीखोलाबाट ७ थान भरुवा बन्दुक नियन्त्रणमा

बागलुङ/प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–१ देविस्थानको सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । बुधबार बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सामुदायिक...

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो । सत्ता...

ह्वार्र पानी पर्ने र रोकिने क्रम कहिलेसम्म ?

काठमाडौं / दसैं सुरू हुन अब एक साता मात्रै बाँकी छ। गाउँघर फर्किने तयारीमा रहेका यात्रु हुन् वा किनमेल र दसैंको तयारीमा जुटेका परिवार – यतिबेला धेरैको चासो एउटै छ, मौसम कस्तो होला ?...

दसैंमा नेपालभर रुट परमिट खुला

काठमाडौं / बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीसहित सरोकारवाला निकायको बैठकले...

हजुरको आजः वि.सं. २०८३ असोज २१ गते बुधबार

मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष– इच्छित खानाको उपभोगमा अबरोध । मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । कन्या– सामाजिक स्थानमा खलबल आउने । तुला–...

मृतकका परिवारलाई ताराखोलाले दियो १/१ लाख राहत

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाले बाढी, पहिरोमा ज्यान गुमाएका पालिकाबासीका परिवारलाई राहत प्रदान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरिएको जानकारी दिए । गाउँकार्यपालिकाको निर्णय अनुसार सबै मृतकका...

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

काठमाडौं / नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।  कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो। यसअघि उनी...

सहिद परिवारबाट मञ्जेषबम मल्ल सहित बागलुङका दर्जन बढिको उमेदवारी

बागलुङ/सहिद परिवार-द्वन्द्वपीडित परिवारको सदस्यको रुपमा बागलुङको गलकोट नगरपालिका-५ का मञ्जेष बम मल्लले काठमाण्डौमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । उनी २००७ का सहिद थिरबम मल्लको परिवारका सदस्य हुन् ।...

-->