मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

पोखराका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पोखरा / पोखरामा सोमबार भएका छुट्टाछुट्टै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा उपचाररत एक पुरुषको मृत्यु भएको छ भने सोही वडाको चाक्ले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर...

अमेरिकी नागरिकको पोखरामा मृत्यु

पोखरा / पोखरा महानगरपालिका–१८ सेदीमा बसोबास गर्दै आएका एक अमेरिकी नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिका घर भई विगत एक महिनादेखि पोखरा–१८ सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका ४८ वर्षीय म्याथ्यु...

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता, वृक्षारोपण सम्पन्न

पोखरा/  लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषिमन्त्री भीमबहादुर कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर लायन रत्न...

आइफोनको लागि साथीको हत्या

बागलुङ/बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षिय लजिन थापाको आइफोन मोबाइल लुट्ने उदेश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार...

निर्णयघाटमा १ सय ८ मोठ बनाइ तुलसी रोपियो

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ र ४ मा पर्ने निर्णयघाटमा १ सय ८ तुलसीका मोठ बनाइ शनिबार तुलसी रोपण पनि गरिएको छ । हरिशयनी एकादशीको अवसरमा ती तुलसी रोपिएको हो । निर्णयघाट मानवसेवा धाम विकास...

जीवनको मूल्य र मनको संघर्ष

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने...

भाइरल ३ बालिकालाई गाउँपालिकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने

रोल्पा/ रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल...

आज हरिशयनी एकादशीमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ/प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा शनिबार...

पैयूँको अस्पताल सञ्चालन गर्ने तयारी

पर्वत/करिब २५ वर्षदेखि बन्द रहेको पर्वतको पैयूँ गाउँपालिका–४ को मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ । गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा...

हजुरको आजः वि.सं. २०८३ साउन ९ गते शनिबार

मेष – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने । वृष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । मिथुन – दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने योग । कर्कट – बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने । सिंह – अप्ठ्यारोमा...

-->