मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बालिका बलात्कारको आरोपमा दुई पक्राउ

बागलुङ/प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड गाउँपालिका वडा नं. ७ का दुई ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना...

पोखरामा थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेशन ३६५’ अभियानअन्तर्गत बिहीबार राती चेकिङका क्रममा ती सवारी साधनहरू...

‘नगरकी छोरी’ कार्यक्रममा ३ सय छोरी जोडिए

बागलुङ/बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई परिष्कृत गरेको छ । छोरीको जन्मलाई उत्सवका रूपमा मनाउने संस्कारको विकास गर्न यसअघि नगरपालिकाले दिँदै आएको ५ हजारमा शतप्रतिशत वृद्वि गर्दै १० हजार पु¥याएको हो । समाजमा आमा र नवजात...

जेन्जी आन्दोलनमा बाल सुधार गृहबाट फरार बालबन्दी पक्राउ

पोखरा/ जेन्जी आन्दोलनका क्रममा सराङकोटस्थित बाल सुधार गृहबाट फरार एक बालबन्दीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका ती बालबन्दीलाई साउन ७ गते प्रहरीले नियन्त्रणमा लिएको हो। २०८२ भदौ २४...

स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध छः रास्वपा

पोखरा / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद...

कृषि शाखाको नयाँ भवन

पोखरा/कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भन्ज्याङमा निर्मित कृषि तथा पशु सेवा शाखाको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार भवन उद्घाटन गरे । अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष...

व्यवस्थित बन्यो सीताघाट

पोखरा–१७ सीतापाइलामासीताघाट महानगरपालिका, विभिन्न संघ, संस्था तथा स्थानीयको ५१ लाख ७९ हजार सहयोगमा व्यवस्थित पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किट बनाइने जनाएका छन् । पोखर–१७, महतगौंडा स्थित...

उच्च अदालतले सोध्यो : प्रतिष्ठान किन समावेशी भएन ?

पोखरा/गण्डकी प्रज्ञा–प्रतिष्ठानमा हालै गरिएको पदाधिकारी नियुक्ति खारेजी माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दको इजलासले प्रत्यर्थीहरूको नाममा कारण देखाऊ आदेश...

ढोरपाटन जानेलाई तमानखोला घुमाउने योजना

बागलुङ/तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो सोलेडाँडा । समुद्री सतहदेखि २ हजार ६ सय ३० मिटरमा अवस्थित सोलेडाँडा सडक सञ्जालले जोडिएपछि त्यहाँ पर्यटकको चहलपहल बढेको छ । चैत–वैशाखमा लालीगुराँसले ढकमक्क हुने सोलेडाँडा चिसो याममा हिउँले...

हजुरको आजः वि.सं. २०८३ साउन ८ गते शुक्रबार

मेष – स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने । वृष – मानसिक शान्ति र आराम मिल्ने । मिथुन – प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने । कर्कट – यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने । सिंह – स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव...

-->