मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

४ सय पालिकाको कित्ताकाट रोकियो

तस्बिर गुगलबाट पोखरा/देशभरिका महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी करिब ४ सय पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण...

गलकोट-७ को गैराखर्क टोल पहिरोको उच्च जोखिममा

बागलुङ/ अत्यधिक वर्षाका कारण बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको गैराखर्क बस्ती पहिरोको उच्च जोखिममा परेको छ। हरिचौर-मल्म-पाण्डवखानी-बोंगादोभान मोटरबाटो अन्तर्गत पर्ने मल्म काउले खोलादेखि मल्म नाच्नेडाँडा जाने बिचको काउले भन्ने स्थानमा करिब ७५ मिटर...

पोखरा बेगनासको रेस्क्यु टावर अलपत्र

पोखरा/वि.सं. २०७५ साल भदौमा दर खान हिडेका सात जनाको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ज्यान गयो । ०७९ असोजमा बेगनास ताल घुम्न जाँदा एक जना बेपत्ता भए भने अर्का एकको उद्धार गरियो । पोखराको पर्यटकीय क्षेत्र...

हजुरको आजः वि.सं. २०८३ साउन ५ गते मंगलबार

मेष – मनमा शान्ति र मुहारमा कान्ति छाउने । वृष – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने । मिथुन – प्राय हर कार्यमा बाधा अबरोध खडा हुने । कर्कट – मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने । सिंह...

दृष्टिविहिन र अपाङ्गता भएका सहयोग

बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थाप घर भई हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले दृष्टिविहिन र अपाङ्गता भएका व्यक्तिलाई नगदसहित सामग्री सहयोग गरेका छन् । सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका ६० वर्षिय मंगलसिंह परियार र...

गण्डकीमा असारमा सवारी दुर्घटनामा २१ जनाको मृत्यु

पोखरा/  गत असार महिनामा गण्डकी प्रदेशभरी विभिन्न सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । उक्त महिनामा प्रदेशभर १९ वटा सवारी दुर्घटनामा २२ वटा सवारी साधनहरू संलग्न थिए । ती दुर्घटनाहरूमा परी २१ जनाले ज्यान...

च्याउ टिप्न जाँदा सम्पर्कविहीन १४ महिला आए परिवारको सम्पर्कमा

महेन्द्रनगर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका बेला सम्पर्कबिहीन १४ महिला परिवारको सम्पर्कमा आएका छन् । बाटो बिर्सिएका कारण जंगलमा हराएका महिलाहरू मध्याह्न १२ बजेर १५ मिनेट जाँदा परिवारको सम्पर्कमा आएको भीमदत्त नगरपालिका–१९...

च्याउ टिप्न शुक्लाफाँटा निकुञ्ज गएका १४ महिला सम्पर्कविहीन

महेन्द्रनगर/ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये १४ महिला सम्पर्कबिहीन भएा छन् । तीन महिलालाई भने नेपाली सेनाले सकुशल फेला पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी...

भिटोफमा अर्यालयको नेतृत्व

पोखरा/गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा...

सडक, स्वास्थ्य र शिक्षामा लगानी बढाउँदै गलकोट नगरपालिका

गलकोट (बागलुङ) / गलकोट नगरपालिकाले चुनावको बेलामा गरेका प्रतिबद्धता अनुसार सडक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । ‘उत्पादनमा आत्मनिर्भर गलकोट, समृद्ध गलकोट’ भन्ने नारासहित नगरले पाँच क्षेत्रलाई...

-->