आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु

काठमाडौं / काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । राजवादीहरुको प्रदर्शनले हिंसाको रुप लिएपछिजिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १०...

जन्मदिनको अवसरमा विद्यालयलाई ५० हजार सहयोग

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकामा रहेका प्रकाश गिरीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । न्यूयोर्कमा रहेका उनले आफूले पहिले अध्ययन गरेको लस्तीकै शिव माध्यमिक विद्यालयमा उक्त...

सराङकोट महायज्ञमा झन्डै साढे २ करोड बचत

पोखरा/  यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार महायज्ञको आयव्यव...

भूमी समस्या समाधान गर्न सरोकारवालाको अन्तरक्रिया

बागलुङ/भूमि समस्या समाधान आयोगका काम कारवाहीबारे सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै गठन भएको आयोगको बागलुङ समितिले हालसम्म भएका काम र आगामी दिनमा गर्ने गतिविधिबारे जानकारी दिंदै भूमीहिन...

शान्ति सुरक्षा खलबलिन दिन्नौं : प्रजिअ गुरुङ

बागलुङ/जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । गत आईतबार जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी समाल्न यहाँ आएको गुरुङले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा बढाउने प्रतिबद्दता

बागलुङ/धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, जनशक्ती र उपकरण थपिएसँगै सेवा पनि गुणस्तरीय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले आम नागरिकको सन्तुष्टी बाट नै अस्पतालको गरिमा बढ्ने र त्यसले बागलुङको भविष्य पनि निर्धारण गर्ने बताए । अस्पतालले...

स्याङ्जाको अर्जुनचौपारीमा सडक निर्माणमा भ्रष्टाचार भएको ठहर, पूर्वअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना दोषी

पोखरा/ विशेष अदालतले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको...

नेपाल घुम्न आएकी अमेरिकी महिलाको पोखराबाट अपहरण, एकजना पक्राउ

पोखरा/ नेपाल घुम्न आएकी एक अमेरिकी महिला पर्यटक पोखराबाट अपहरणमा परेकी छन् । घटनामा संलग्न भएको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ बस्ने ३७ वर्षीया सरिता लामा पक्राउ परेकी छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर भ्रमणमा आएकी ७०...

सांकेतिक भाषाको अनुसन्धान, बिकास तथा तालिम केन्द्र आवस्यक– सांसद सुनीता थापा

पोखरा/ गण्डकी प्रदेशकी एकमात्र अपांगता भएकी सांसद थापाले बहिराका लागि सांकेतिक भाषाको अनुसन्धान, बिकास र तालिम केन्द्र आवस्यक रहेको बताएकी छन् । प्रदेश सभाको आजको बैठकमा उनले सबै बहिराका लागि सांकेतिक भाषा अनुवादकको अनिवार्य...

बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा दुइ प्यानलको उमेदवारी

बागलुङ/आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष भैसकेका दुइजनाको उमेदवारी परेको हो । हालका बरिष्ठ उपाध्यक्ष...

-->