आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम

पोखरा/  पोखरा महानगरपालिका– २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवं दीगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस...

अर्नाकोटमा पानीको सास्ती

बागलुङ/निसीखोला गाउँपालिका २ की ८१ वर्षिय नर्मती रसाइलीको एउटै धोको छ, मर्ने बेलामा घरमा पानी आइदिए हुन्थ्यो । बुढ्यौलीले गलाइसकेकोले उनी खोलाखोल्सी पुगेर पानी खेप्न सक्दिनन् । उमेरमा त उनले पानीको दुःखलाई नियमित काम...

फोटो यात्रा–गन्तव्य मेघौली

पोखरा/ नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर...

मुक्तिनाथ महायज्ञका लागि रथयात्रा गरिने

बागलुङ/मुस्ताङको मुक्तिनाथमा हुने ६ महिने मुक्तिनाथ महायज्ञका लागि बागलुङमा पनि रथ यात्रा हुने भएको छ । चैत १७ गते गजेन्द्रमोक्ष धाम नवलपुरबाट शुरु भएको रथयात्रा बुधबार बागलुङ आउन लागेको हो । स्वामी कमलनयनाचार्यको अगुवाईमा हुन...

२० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन

बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो...

गाउँ बनाउने हुटहुटीले राजधानी बिर्सिएका शेरचन

बागलुङ/पर्यटकीय गन्तव्य बन्दै गएको टोड्केमा पर्यटक भित्राउन स्थानीयको योजना छ । त्यहिं योजनालाई पुरा गर्न ४६ वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिंका ७९ वर्षिय भीम शेरचन गाउँ फर्किएका छन् । राजधानीमा...

६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु

बागलुङ/बागलुङ नगरपालिकाले सोमबारदेखि ६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर उपप्रमुख राजु खड्काले समाजमा मानसिक रोगीहरुको संख्या बढ्दै गैरहेको कारण मनोसामाजिक समस्याहरुले ठूलो प्रभाव पारिरहेकाले त्यसको समाधानमा...

मेलमिलापकर्तालाई कानूनी सचेतना

बागलुङ/स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापनाको क्रम चलेको छ । सोही क्रममा दक्षिण बागलुङको बरेङ गाउँपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी सचेतना र...

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान

पोखरा/  तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् । जर्मन र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने...

पोखरामा स्कुटर जलाउने र चोरीमा संलग्न ८ पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ किशोर र एकजना २० वर्षीय दिनेश गुरुङ रहेका छन्। प्रहरीका अनुसार...

-->