शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्तलाई

पोखरा / डागर स्मृति प्रतिष्ठान नेपालले प्रत्येक वर्षको ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९...

आमा समुहद्वारा तीजको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष

पोखरा/ नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर पोखराको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तिज पर्व होटल र पार्टी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि...

गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न पोख्रेलको संयोजकत्वमा गठित कार्यदलले काम सुरु गर्यो

पोखरा / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिन यता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी...

गण्डकी, कोशी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा / आज गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई...

विपदजन्य घटनामा गण्डकीमा चार महिनामा ५६ को मृत्यु

पोखरा/नेपालमा मनसुन सक्रिय भएपश्चात गण्डकीमा विपदजन्य घटनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गत जेठ २८ गतेदेखी हालसम्म भएका बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा ५६ को मृत्यु हुँदा गण्डकीमा ४७ जना घाइते भएका...

पोखराको नागढुंगा आमा समूहको तीज कार्यक्रम, मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

पोखरा/ ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नारासाथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले...

मुस्ताङस्थित  इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे नवनिर्मित भवनकाे मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मिचत कार्यालय/ब्यारेक भवनको आज उद्घाटन गरेका छन । कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना जग्गामा गण्डकी प्रदेश सरकारको मुल्य अभिबृद्धि करसहित ३ करोड...

फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा/ पोखरा फोटोग्राफर संघसंग आवद्ध महिला फोटोग्राफरले पोखरा रानीपौवामा रहेको सत्यसाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकमलाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ,...

लागू औषध तथा मादक पदार्थ सेवनकर्ता ६९ जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई छाडियो

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरका विभिन्न स्थानमा लागुऔषध तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६९ जनालाई आज नियन्त्रमा लिएको छ । एकान्त स्थानहरुमा अखडा बनाई लागू...

मुस्ताङको बोक्सी खोलामा फेरी गयो हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

जोमसोम / मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए। थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका...

-->