शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नवलपुरमा सेप्टि ट्यांकभित्र निसास्सिएर ३ जनाको मृत्यु

नवलपुर / जिल्लाको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा...

जन्मभुमिप्रतिको कर्तव्य इजरायलबाट सिकौं : मन्त्री गुरुङ

बागलुङ/गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसारको जुनसुकै भूगोलमा रहेपनि आफ्नो जन्मभुमिप्रतिको कर्तव्य बिर्सन नहुने बताएका छन् । उनले जन्मभुमिप्रति कर्तव्य के हो इजरायली जनतासंग सिक्नुपर्ने बताए । प्यालेष्टाइनसंग युद्व लडिरहेका इजरायलीहरुले देशको...

माग सम्बोधन हुनेमा आशावादी छन बेपत्ताका परिवारजन

पाेखरा/ संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएर राष्ट्रपतिबाटसमेत प्रमाणीकरण भएपछि द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारजनले अव आफुहरुको माग सम्बोधन हुने आशा गरेका छन । बेपत्ता पारिएकाहरु अव फर्किएर आउने संभावना लगभग सकिएको भन्दै उनीहरुले...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

पोखरा/पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

पोखरा/ सरकारले मुख्यसचिवमा हाल गृहसचिव रहेका एकनारायण अर्याललाई नियुक्त गरेको छ । हालका मुख्यसचिव लीलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण शुक्रबार अवकास पाउने भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने...

शुभकामना आमा समुहको अध्यक्षमा पार्वती

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । २ वर्षे कार्यकाल...

चिट्ठा प्रणालीबाट छानिए इजरायल जाने २२ सय नेपाली

काठमाडौं / इजरायल सरकारले रोजगारका लागि त्यहाँ जान २२ सय नेपालीको सूची तय गरेको छ। इजरायल सरकारले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो। इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६...

प्रभावकारी भएनन् अदालतका मेलमिलाप केन्द्र

पोखरा/  सरकारले छिटो छरितो तथा सरल प्रक्रियाबाट कुनै पनि बिबादको समाधान गर्ने उद्देश्यले मेलमिलापको नीति अघि सारेको वर्षौ भइसक्यो । जिल्ला तथा उच्च अदालतमा मेलमिलापकर्ता तोकेर झगडीयाबीच मेलमिलाप गराएर बिबाद समाधान गर्ने र खर्च...

सुशान्त आमा समूहको तीज गीत प्रतियोगिता सकियो

पोखरा / सुशान्त आमा समुहले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । भड्किलो तीजलाई निरुत्साहित गर्दै उदेश्य संगै संस्कृतिलाई जगेणा गर्न तीज गीत प्रतियोगिताको आयोजना...

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम

पोखरा/ महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले सबै महिला आवद्घ सामाजिक संघ संस्थाले सामुहिक रुपमै यस्ता किसिमका...

-->