पोखरा/ पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको...
पर्वत/ ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले...
बागलुङ/जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको दौतरी समुह गठन गरिएको छ । समुहको संयोजकमा रामकृष्ण रेग्मी, सह–संयोजकमा उमाकुमारी रिजाल, सदस्यहरुमा रक्षा रेग्मी, महेश रेग्मी, रमेश केसी रहेका छन् । दौतरी समुहले सामाजिकीकरण, स्व–हेरचाह, नेतृत्व विकास, अधिकार...
बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पुर्व अध्यक्ष युवराज राजभण्डारी लगायतका पदाधिकारीमाथी भएको कुटपिटको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सन्देश हटाउन संघले प्रशासनसमक्ष माग गरेको छ । शनिबार ६२ औं साधारणसभा सकेर पाहुनासहित...
गुल्मी / जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...