बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह

पोखरा/ रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको...

विश्वकर्मा सेवा समाज कास्कीको आफ्नै भवन, विशिष्ट व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित

पोखरा/ विश्वकर्मा समुदायको सामाजिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा क्रियाशील विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोह शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, रामकृष्ण टोल, घारीपाटनस्थित समाजकै प्राङ्गणमा कार्यक्रम...

फेवातालमा अलपत्र परेकी पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा / पोखराको पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक पर्यटकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार निवासी २३ वर्षीया रितिका फुयाल पोखरा भ्रमणका क्रममा फेवातालमा...

गण्डकीका अग्रज ५ पत्रकार सम्मानित

पोखरा/ गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा...

बानपा-६ लहरेपिपलमा स्वास्थ्य चौकी भवन संचालनमा

बागलुङ/स्थानीय तह गठन भएको ९ वर्षपछि बानपा ६ मा आधुनिक स्वास्थ्य चौकी भवन बनेर संचालनमा आएको छ । नवनिर्मित भवन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । स्थानीयले २ रोपनीभन्दा धेरै जमिन दान गरेपछि...

भौतिक विकाससँगै सामाजिक विकासमा जोड

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा चालु आर्थिक वर्षको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नं. ६ लहरेपिपलमा शुक्रबार सार्वजनिक सुुनुवाई गरिएको हो । उक्त अवसरमा नागरिक स्तरबाट...

जुवातासको खालबाट बागलुङमा समातिए ७ जना

बागलुङ / प्रहरीले जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–३ चिप्लेटीबाट सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिका अनुसार शुक्रवार दिउँसोे जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक...

सबै विश्वविद्यालयमा नियुक्त भए उपकुलपति, कुनमा को ?

काठमाडौं / शुक्रवार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । यसरी नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा...

स्याङ्जाको अर्जुनचौपारी बन्यो बालश्रम मुक्त पालिका

स्याङ्जा/‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारा सहित अर्जुनचौपारी गाउँपालिकाई बालश्रम मुक्त पालिका घोषणा गरिएको छ । शुक्रबार अर्जुन चौपारी गाउँपालिका बालश्रममुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको हो । आवश्यक सूचक...

ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

पोखरा / कास्की प्रहरीले छुट्टाछुट्टै चार स्थानमा सञ्चालन गरेको कारबाहीमा ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा तथा...

-->