बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

मध्य असारमा मनाङको ङोरोडाँडामा लाग्यो डढेलो

मनाङ / मनाङको मनाङ ङिस्याङ गाउँपालिका-४, हुम्डे नजिकै ङोरोडाँडामा आइतबार डढेलो लागेको छ । पिसाङबाट हुम्डेतर्फ जाने बाटैको डाँडाको जंगलमा डढेलो लागेको हो । डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र...

राम्रो कामका लागि सांसद सांसदबीच प्रतिस्पर्धा हुनुपर्छः सभामुख अर्याल

काठमाडौं / प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउन सांसदलाई निर्देशन दिएका छन्। सोमबार संघीय संसद् सचिवालयले सिंहदरबारमा सांसदका लागि आयोजना गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै...

एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं / पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्...

धौलागिरि अस्पताललाई जेनेरेटर र रक्तदान बेड हस्त्तान्तरण

बागलुङ /दैनिक ५ सय ५० बिरामी उपचारकालागि आउने धौलागिरि अस्पतालमा ६/७ जना शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् । अस्पतालमा सर्पदंश र रेबिजका बिरामीको पनि उपचार सुरु भएको छ । अस्पतालमा आवश्यक पर्ने रातो रगत संकलन...

सडक सुरक्षाको जानकारी दिन स्याङ्जा प्रहरीको क्यूआर सेवा

स्याङ्जा / सवारी साधनमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्याङ्जा प्रहरीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वडा प्रहरी कार्यालय वालिङद्वारा गण्डकी प्रदेशको मुख्य...

भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी-२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको...

२४ घण्टामा सवारी चालक कारबाहीबाट ५ लाख राजश्व दाखिला

काठमाडौं / बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन...

सितापाइलामा ‘फेसियल हाउस’ को १२ औं शाखा

काठमाडौं / नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था ‘फेसियल हाउस’ ले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित एक विशेष समारोहका बीच व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा...

हाम्रो टेलिचलचित्र प्रसारण हुँदा सहर नै सुनसान हुन्थ्योः हरिवंश

नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण...

२४ बर्षिया छोराले ४० बर्षिया आफ्नै आमाको गरे हत्या

काठमाडौं / भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुरमा सुन्दै विश्वास नलाग्ने घट्ना भएको छ । त्यहाँ आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । उदयपुर कटारी नगरपालिका-५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-९ भातेढिकुर बस्दै आएकी...

-->