बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

दहीचिउरा र राष्ट्रिय धान दिवस

अधिकांश नेपाली नागरिकको जीवनयापन कृषि पेसामा आधारित छ। कृषि क्षेत्रले देशको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। नेपाली समाजमा असार १५ विशेष महत्त्व बोकेको दिन हो। यो दिनलाई राष्ट्रिय धान...

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । सहमहामन्त्री खुलातर्फ असिम शाह र...

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् । डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति...

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्। महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो। महामन्त्रीमा...

बडिगाडका २ सय १७ जनालाई लायन्स क्लबको सहयोग

बागलुङ (खर्वाङ)/गत जेठ ११ गते हावाहुरीबाट क्षति पुगेका बडिगाड गाउँपालिकाका २ सय १७ जनालाई लायन्स क्लब बागलुङ बडिगाडले सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘एम’ को सहयोग तथा लायन्स क्लब बागलुङ...

२२ जना सवार बलेरो जीप दुर्घटनामा एकको मृत्यु, २० जना घाइते

स्याङजा / यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २० जना घाईते भएका छन् । २२ जना सवार जिप सडकमा पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन्। वालिङ नगरपालिका-७ लभ्लि...

बालिका बलात्कारको अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ

पर्वत / बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बल बहादुर पौडेल क्षेत्री पक्राउ...

तिब्बती नागरिकले फर्जी कागजातमा गोरखाबाट नागरिकता बनाएको भन्दै प्रशासनमा नै उजुरी

गोरखा / तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ। लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी...

गण्डकीमा पवित्राले प्राप्त गरिन् सर्वाधिक मत, अरुको कति ?

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका...

केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक २६०७ मत

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम अनुसार केन्द्रिय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत प्राप्त गरेका हुन् । मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा....

-->